छुटाउनु भयो कि

चितवनमा गर्भिणी, बर्दियामा सुत्केरी

नारायण ढुङ्गाना/बबई। बर्दिया राष्ट्रिय निकुञ्जका गेम स्काउट राजेश राम एन्टिना ठड्याउँदै हात्तीमा बसेर रेडियो सेट नियाल्दै हुनुहुन्छ । उहाँको दैनिकी गैंडा कहाँ पुग्यो भनेर बर्दियाको बबई उपत्यकामा यसैगरी घुम्नु हो । ‘उ ल हेर्नुस् ! रेडियो सेटमा गैंडा नजिकै देखियो’ राम हौसिंदै रेडियो सेटको सङ्केत देखाउनुहुन्छ ।

थारूवान

भिन्टेज नेपाल फेसन सोमा थारु चेली उत्रिने भएकी छन्। उनी १९ मोडलसँगै रोयल इभेन्ट्स बैंकटमा हुन गइरहेको फेसन सोमा उत्रिने छिन्। उनी र्याउम्पमा उत्रिँदा नेपालका चर्चित मोडलहरु आशिष्मा नकर्मी, माला लिम्बु, पल शाको पनि साथ पाउनेछिन्।

थारूवान

नेपाल आयल निभगले विभिन्न पदमा कर्मचारी भर्ना गर्न दरखास्त आवेदन माग गरेको छ । आयल निगमले एक विज्ञापन प्काशित गर्दै विभिन्न ६२ पदमा जागिर खुलाएको हो । मेकानिकल र सिभिलतर्फकोे उपप्रवन्धकदेखि सहायक मिस्त्रीसम्मका पदमा जागिर खुलेको छ । प्राविधिक देखि अप्राविधिकतर्फ पनि दरखास्त माग गरिएको छ ।

थारूवान

आशिष चौधरी। ए नानु! क्षमा गर हामीले तिम्रो लागि रुमाल ल्याएनौं बग्न देऊ त्यो आसुँ नपुछ तिम्रो आसुँ यै आसुँले तिमीलाई बलियो बनाउने छ।

थारूवान

सरकारले २०७४ सालको मंसिरभित्र तीन वटै निर्वाचन (स्थानीय, प्रदेश, संघीय संसद्)को चुनाव गर्ने कार्ययोजना तयार पारेको छ । सरकारले २०७४ सालको कात्तिक र मंसिर महिनामा राष्ट्रिय सभा र प्रतिनिधिसभाको निर्वाचन गरिसक्ने गरी संविधान कार्यान्वयनको कार्यतालिका बनाएको हो ।

थारूवान

थरुहट थारुवान संयुक्त संघर्ष समितिले नयाँ जिम्मेवारी तोकेको छ। जसअन्तर्गत थारु युवा सभाका अध्यक्ष कानुनलाल चौधरीलाई झापा मोरङ सुनसरीको जिम्मेवारी दिइएको छ। थारु महिला समाजका अध्यक्ष सरस्वती चौधरीलाई उदयपुर, नागरिक समाजवादी पार्टीका अध्यक्ष राजकुमार लेखीलाई सप्तरी र सिरहा, थारु कल्याणकारिणी सभाका महामन्त्री अमिरी चौधरीलाई धनुषा, महोत्तरी र सर्लाहीको जिम्मेवारी...

थारूवान

कपिलवस्तुको शिवराज नगरपालिका-१० की एक महिलालाई बलात्कार गरेको आरोपमा सशस्त्र प्रहरी जवान लोकराज वस्ती पक्राउ परेका छन् । आइतवार राति करिब ८ बजे थारु सामुदायकी एक बोल्न नसक्ने महिलालाई जबरजस्ती गरेको आरोप वस्तीमाथि लागेको छ ।

थारूवान

नयाँ शक्तिको पार्टी घोषणा कार्यक्रममा चम्पन सांस्कृतिक समूहले आफ्नो प्रस्तुती दिएको छ। समूहका कलाकारहरुले थारुसहित अन्य नृत्य प्रस्तुत गरेका थिए। हेरौं तस्बिर: तस्बिर : विजय गजमेर/नागरिक दैनिक   तस्बिर : प्रदीपराज वन्त/रासस

थारूवान

मधेसी जनअधिकार फोरम लोकतान्त्रिक सरकारबाट बाहिरिने भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार सबै मोर्चामा असफल भएको भन्दै फोरम लोकतान्त्रिकले मुलुकको समस्या समाधानका लागि विकल्प खोज्न सुरु गरेको हो।

थारूवान

रोबोर्टको सहयोग लिने क्रम बढेसँग रोजगारीका अवसर कम हुँदै गएको विश्लेषण सर्वत्र भइरहेका बेला अब रोबोर्टले देहव्यापारीलाई पनि पाखा लगाउनसक्ने आँकलन एउटा अनुसन्धानले गरेको छ ।

थारूवान