छुटाउनु भयो कि

५ हजार ५ सय नेपालीलाई कोरियाले दियो ‘लेबर कन्ट्रयाक्ट’

यो वर्ष कोरियाले नेपाली कामदार लैजाने क्रम अघिल्ला वर्ष भन्दा तीव्र रुपमा अघि बढाएको छ । रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत दक्षिण कोरियाले सन् २०१६ को जनवरी यता ५ हजार ५ हजारभन्दा बढी नेपाली कामदारसँग ‘लेबर कन्ट्रयाक्ट’ दिएको छ ।

थारूवान

रामेछापको दोरम्बा हत्याकाण्डका पीडितहरुले पूर्वराजा ज्ञानेन्द्र शाह, दिवंगत पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापालगायतविरुद्ध सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी दिएका छन् । पीडित १५ परिवारले बिहीवार आयोगको कार्यालय बबरमहलमा उपस्थित भएर उजुरी दिएका हुन् । उजुरी दिँदै उनीहरुले स्वतन्त्र र कुनै प्रभावमा नपरी घटनाको छानबिन गर्न र दोषी उपर कारबाही गरी...

थारूवान

राजधानीमा थारु चलचित्र महोत्सव हुने भएको छ। थारु चलचित्र तथा सांस्कृतिक संघको आयोजनामा जेठ २९ गते जमलस्थित राष्ट्रिय नाचघरमा दोस्रो थारुचलचित्र महोत्सव हुने संघका उपाध्यक्षमा रामलाल चौधरीले जानकारी दिए।

थारूवान

थारु कल्याणकारिणी सभाका अध्यक्ष एवं थरुहट थारुवान संयुक्त संघर्ष समितिका संयोजक धनिराम चौधरीले आफू लुकेर आन्दोलन तुहाउन खोजेको आरोपलाई खण्डन गरेका छन् । राजधानीमा आयोजित समितिको दुई दिने भेलाको अन्तिम दिन बोल्दै संयोजक चौधरीले भने– केही मान्छेहरुले मलाई कि आन्दोलन गर कि राजीनामा देऊ भनिरहेका छन् । के म...

थारूवान

यही जेठ ५ गतेदेखि सूर्यमा लाग्दै आएको दाग अझै केही दिन रहने बताइएको छ । सूर्यमा देखिएको दाग हेर्दा सानो देखिए पनि पृथ्वीको आकारभन्दा धेरै ठूलो रहेको छ । सूर्यमा हुने गतिविधिले तापक्रममा घटबढ हुँदा यस्ता दाग देखिने गरेको नेपाल खगोलीय समाजका अध्यक्ष सुरेश भट्टराईले बताए।

थारूवान

नेपाल विद्युत प्राधिकरणले आजदेखि लागू हुनेगरी लोडसेडिङ घटाएको छ। प्राधिकरणले सातामा ७ घण्टा लोडसेडिङ घटाएर ७० घण्टामा झारेको छ। नदीहरुमा पानीको जलस्तर बढ्ने क्रममा रहेको लोडसेडिङ घटाइएको प्राधिकरणले जनाएको छ। तालिका हेर्नुस्: 

थारूवान

सौरहाको कल्चर हाउसमा हिन्दी गीतमा थारु नृत्य प्रस्तुत गर्दै चितवनका थारु महिला।

थारूवान

सुरेन्द्र राना। प्रधानमन्त्री ओलीजी जहाँ जहाँ जान्छन् त्यता त्यता दुई चार उखान टुक्का छाड्छन्। ओलीलाई पछ्याउने पत्रकार दर्शकले सामाचार, सामाजिक सञ्जालमार्फत ती कुराको प्रचार, प्रसार गर्छन्। एकछिन त उनको बाली महाराजको हुकुमजस्तै हुन्छ। तर ‘खोलो तर्यो लौरो बिर्सयो’यो टुक्काको भने ओलीले आफैँ भेउ पाउदैनन्। उनले गरेको वाचा, कवोल टुक्काको...

थारूवान

१. भिन्डी अर्थात् रामतोरियाँमा प्रशस्त मात्रामा फाइबर पाइन्छ। यो राम्रोसँग पच्छ र यसले पाचन प्रक्रियालाई पनि बलियो बनाउँछ।

थारूवान

काठमाडौँस्थित अमेरिकी दूतावासले पर्यटक तथा विद्यार्थी भिसाका आवेदकका लागि कागजी प्रक्रिया घटाउने भएको छ । जेठ १९ गतेबाट लागू हुने गरी पर्यटक तथा विद्यार्थी भिसाका लागि आवेदन दिने व्यक्तिहरूले भिसाको अन्तर्वार्ताका लागि उपस्थित हुँदा आवश्यक थोरै मात्र कागजपत्र ल्याए पुग्ने दूताबासले जनाएको छ ।

थारूवान