पल शाह र आशिष्मा नकर्मीसँगै अन्जु चौधरी र्‍याम्पमा उत्रिने

भिन्टेज नेपाल फेसन सोमा थारु चेली उत्रिने भएकी छन्। उनी १९ मोडलसँगै रोयल इभेन्ट्स बैंकटमा हुन गइरहेको फेसन सोमा उत्रिने छिन्। उनी र्याउम्पमा उत्रिँदा नेपालका चर्चित मोडलहरु आशिष्मा नकर्मी, माला लिम्बु, पल शाको पनि साथ पाउनेछिन्।
Anju Chaudharyभिन्टेज फेसन सोमा १९ जना प्रतिस्पर्धीहरु छन्। उनीहरुलाई रोजिन शाक्यले कोरियोग्राफ गर्दैछन्।

भिन्टेज नेपालका प्रबन्धक अशोक घिमिरेका अनुसार इभेन्टपछि उनीहरुलाई देश-विदेशमा हुने विभिन्न फेसन शोमा पनि प्रस्तुत गरिनेछ। उक्त फेसन सो असार ११ गते हुनेछ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *