चक्र बम र अञ्जु कुश्मी अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक

चक्र बम र अञ्जु कुश्मी अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। सेबिल इन्टरटेन्मेन्टले प्यारके हेल्काम बोलको म्युजिक भिडियो सार्वजनिक गरेको हो। अन्नु चौधरी र राम चौधरी आरोहाको स्वर रहेको गीतको भिडियोलाई विक्रम चौहानले निर्देशन गरेको छ।
अमेरिकामा बसोबास गर्दै आएका लोकेन्द्रराज चौधरीले पछिल्लो समय सेबिल इन्टरटेन्मेन्टमार्फत् थारु सांगीति क्षेत्रलाई उचाइँमा पुर्‍याउने काम गर्दै आएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *