देव, एरिन र राजीव चौधरीको प्रेम कहानी [भिडियोसहित]

गायक सञ्जय चौधरीको शब्द, संगीत र स्वर रहेको एकहोरो माया- एक गीति कथा सार्वजनिक भएको छ। सेबिल इन्टरटेन्मेन्टले निर्माण गरेको करिब २० मिनेटको भिडियोमा त्रिकोणात्मक प्रेम कहानी देखाइएको छ।

भिडियोमा देव महतो, एरिन चौधरी र राजीव चौधरीको अभिनय रहेको छ। सञ्जय चौधरीकै परिकल्पनामा बनाइएको भिडियोलाई हीरा चौधरीले निर्देशन गरेका छन्।

त्यस्तै निरज महतोको छायाँकन रहेको भिडियोलाई सुरज महतोले सम्पादन गरेका छन्। गीतलाई बाबु प्रधानले अरेन्ज गरेका हुन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *