नरेश जोगी र अन्नु चौधरीले गराए नयाँ थारु गीतको रेकर्ड

नरेश जोगी र अन्नु चौधरीको नयाँ थारु गीत आउने भएको छ। ‘दिन गिन गिन र तुही हो तुही’को सफलतापछि यी जोडीले तोहर प्यार मे बोलको गीत रेकर्ड गराएका छन्।

गायक नरेश जोगीले फेसबुकमा यसबारे जानकारी दिएका छन्। यो गीतमा शब्द र कम्पोज नरेशकै रहेको छ। गीतको अरेन्ज भने गणेश चौधरीले गरेका छन्। गीतको म्युजिक भिडियो पनि छिट्टै ल्याउने तयारी भइरहेको गायक जोगीले जनाएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *