थारु म्युजिक भिडियोमा मन्सा रावलको अभिनय

आरकेसी डिजिटलले नयाँ म्युजिक भिडियो सार्वजनिक गरेको छ। अन्नु चौधरी र आरके चौधरीको स्वर रहेको गीतमा सुवेश कठरियाको शब्द र गणेश चौधरीको संगीत रहेको छ।

म्युजिक भडियोमा नरेश चौधरी र मन्सा रावलको अभिनय रहेको छ। सुरज कुशुम्याले निर्देशन गरेको भिडियोमा रामु चौधरीले छाँयाकन तथा सम्पादन गरेका छन्।

त्यस्तै मुकुन्द जिसी च्यानलबाट पनि नयाँ अडियो गीत सार्वजनिक भएको छ। गणेश चौधरी र समीक्षा चौधरीको स्वर रहेको नैना लडल बीच बजरिया बोलको गीतमा गायकद्वयकै शब्द रहेको छ। संगीत भने गणेश चौधरीले गरेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *