हेटौंडामा थारु महिला सभाको दोस्रो महाधिवेशन [फोटो फिचर]

कारी महतो/हेटौंडा।

थारु महिला सभाको दोस्रो महाधिवेशनको उद्घाचटन सत्र सम्पन्न भएको छ। प्रदेश नम्बर ३ को राजधानी हेटौंडामा आयोजित उद्घाछटन सत्रमा प्रमुख अतिथि नेपाली कांग्रेसका सांसद पद्मनारायण चौधरी रहेका थिए। त्यस्तै नेपाली कांग्रेसका अर्का सांसद तेजुलाल चौधरी पनि विशिष्ट अतिथिको रुपमा सहभागी भएका थिए।
आइतबारसम्म चल्ने महाधिवेशनमा देशभरिका प्रतिनिधि महिलाहरु सहभागी छन्। महाधिवेशनले आइतबार नयाँ कार्यसमिति चयन गर्नेछ।
महाधिवेशनको मूला नारा ‘महिला के आत्मनिर्भर बनावके लेल हरेक के हातमे सीप हरेकके रोजगार’ रहेको छ।

हालः हरिदेवी चौधरी अध्यक्ष रहेको थारु महिला सभा थारु कल्याणकारिणी सभाको महिला संगठन हो।

सबै तस्बिर : कारी महतो




Leave a Reply

Your email address will not be published. Required fields are marked *