पत्रकार थारुको ‘चलो चली ससुराली, हलीहली भेट्ली साली’ सार्वजनिक

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुर सिंह थारुद्वारा रचित नयाँ गीत सार्वजनिक भएको छ। कान्तिपुर दैनिकका बाँके संबाददातासमेत रहेका उनले थारु भाषाको गीत लेखेका हुन्। चलो ससुराली, हलीहली भेट्ली साली बोलको गीत अर्जुन कौशलले गाएका छन्।

सुन्नुहोस्

चलो चली ससुराली
हलीहली भेट्ली साली
खुसीके मारे हुईल बेदम
हुइगील धुमधडाका

कच्ची पिओ चाहे पक्की
नशा तो हो सब एक्की
गाली देओ चाहे पप्पी
साली तो मोर बडे मस्ती
ओठो से गालेम दैदो दम
हुईगील धुमधडाका

राउत से मोर मैगर माउ
सालीके महुत सैगर भाउ
पीडा हुईल पीनु पाउ
मुटुमा बना दिनु घाउ
नशासे हुईनु मै बेदम
करली धुमधडका
करली धुमधडका




Leave a Reply

Your email address will not be published. Required fields are marked *