जापानमा थारु संस्कृति झल्काउँदै वर्षा लेखी

नेपालको प्रतिनिधित्व गर्दै मिस इन्टरनेशनलमा सहभागी हुन जापान पुगेका वर्षा लेखीले थारु पोसाक पहिरिएकी छन्। उनले मोडिफाइ गरिएको थारु लेहेँगा चोलिया र निधारमा मंगिया पहिरिएकी छन्।

हिडेन ट्रेजरले आयोजना गरेको विदाई कार्यक्रममा उनले जापानमा आफ्नो संस्कृति र नेपालीपन झल्काउने बताएकी थिइन्। स इन्टरनेशनलको ५६औं संस्करण अक्टुबर २७ मा जापनको टोकियोमा हुँदैछ।

वर्षा लेखीले भनिन्- जापानमा आफ्नो संस्कृति र नेपालीपन झल्काउँछु




Leave a Reply

Your email address will not be published. Required fields are marked *