थारु कोटा माग्दै पत्रकार महासंघ दाङ अध्यक्षलाई ज्ञापनपत्र

विभिन्न माग राख्दै  थारु पत्रकार  संघ दाङले  पत्रकार  महासंघलाई ज्ञापनपत्र बुझाएको  छ। संघको  हालसालै  सौ राहामा सम्पन्न राष्ट्रिय भेलाबाट जारी घो षणापत्रमा उल्ले ख गरि एका माग सम्बो धनका लागि दाङ शाखाले  पत्रकार  महासंघलाई ज्ञापनपत्र बुझाएको  हो ।

संघका जिल्ला अध्यक्ष सन्दो ष दहितले  मंगलबार  पत्रकार  महासंघका दाङ शाखा अध्यक्षलाई ज्ञापनपत्र बुझाएका हुन्। संघले  उठाएका माग सम्बो धनका लागि पत्रकार  महासंघको  के न्द्रीय समितिमा पठाइदिन थारु पत्रकार  संघले  दाङ शाखा अध्यक्ष सुदीप गौ तमलाई
आग्रह गरेको थियो। थारु पत्रकार  संघले  पत्रकार  महासंघको  जिल्लादे खि के न्द्रसम्मको  पदाधिकारी तथा सदस्यहरुमा थारुहरुको  छुट्टै  को टा माग गरे को  छ।

त्यस्तै सञ्चार  नीति छिट्टै  लागु गरि नुपर्ने , थारु समुदायका मुद्दाहरुलाई सञ्चार  माध्यमहरुमा प्राथमिकता दिइनुपर्ने , राज्य पुनर्संर चना गर्दा थारु बहुल क्षे त्रलाई नबिगारी प्रदे शको  सीमांकन गरि नुपर्ने , थारु महिला पत्रकार  तथा आदिबासी जनजाति, दलित महिलाहरुलाई महासंघमा आउने  अवसर  दिइनुपर्ने , श्रमजीवी पत्रकार लाई ऐ नअनुसार  पारि श्रमिकको  व्यवस्था गरि नुपर्ने, कै लाली घटनाका निर्दोष थारुलाई रि हा गरिनुपर्ने र  कै लाली घटनामा जलाइएको  फूलबारी एफएम सञ्चालनका लागि पहल गरि नुपर्ने लगायतका माग राखेको छ।

ज्ञापनपत्र बुझ्दै पत्रकार  महासंघ दाङका अध्यक्ष सुदीप गौ तमले  भदौ  ३० गते  पाल्पामा पत्रकार  महासंघ जिल्ला शाखाहरुको  राष्ट्रिय भे ला हुन लागे को  भन्दै  थारु पत्रकार हरुका मागबारे जानकारी गराउने प्रतिबद्धता जनाए। उनले  जिल्लास्तर बाट समाधान गर्न सकिने  मागबारे आफू गम्भीर  र हे को  बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *