कोदालो प्रहार गरी कन्हैयाप्रसाद थारुको हत्या

कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं ९ ठाटी डाडामा बिहीबार साझ करिब ७.३० वजेको समयमा वर्ष २५ का तिलकराम थारुले छिमेकी वर्ष ४४ का कन्हैयाप्रसाद थारुको कोदालो प्रहार गरी हत्या गरेका छन् ।

अत्याधिक मदिरा सेवन गरेका थारुले छिमेकि थारुलाई सामान्य विवादका कारण शरिरमा पटक पटक कोदालो प्रहार गरि घाइते वनाएका थिए ।

हत्यारालाई प्रकाउ गरि इलाका प्रहरी कार्यालय पिपरामा राखिएको र थप विवरण आउन वाकि रहेको इलाका प्रहरि कार्यलय पिपराका प्रहरि निरीक्षक विष्णुप्रसाद पोख्रलले जानकारी दिए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *