पेट्राेलमा ५ रूपैयाँ र डिजल-मट्टितेलमा ६ रूपैयाँ घट्याे
नेपाल आयलले निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मटितेलका साथै हवाइ इन्धनको मूल्य घटाएको हो । पेट्रोल लिटरमा ५ रुपैयाँ घटेको छ र ९९ रुपैयाँ कायम भएको छ । डिजेल र मटितेलमा ६ रुपैयाँ मूल्य घटेको छ र लिटरको ७५ मा आइपुगेको छ ।
Facebook Comment