Rekha thapa 04 थारु युवाहरुद्वारा खुलामञ्चमा आयोजित माघी महोत्सवमा अभिनेत्री रेखा थापा पनि सहभागी भइन्। उनी थारु पहिरनमै समारोहमा उपस्थित बनिन्। अभिनेत्री थापाले महोत्सवको सम्बोधन गर्दै थारु युवाहरुलाई समाज परिवर्तनका लागि लड्न हौसला दिइन्। उनले भनिन्,‘तपाईँ हामी समाज परिवर्तनका लागि लड्नुपर्छ, कहिल्यै थाक्नु हुन्न।’

rekha thapa 02

उनले आफ्नो गीत ‘सैयौं बाधा…’ सुनाउँदै समाजका लागि लाग्नु पर्ने बताइन्। रेखाले आफ्नो फिल्म ‘रामप्यारी’को प्रचार गर्न पनि भ्याइन्।

Rekha Thapa 01




Leave a Reply

Your email address will not be published. Required fields are marked *