दाङका विभिन्न थारु गाउँमा सख्या नृत्यको रौनक दशैंभरि चल्यो। विगतमा एक महिना चल्ने यो नृत्य विस्तारै एक हप्तामा सिमित भएको छ। सख्या नृत्यपछि गाउँमा शान्ति हुने, अन्नबाली सप्रिने, मानिसहरु बिरामी नपर्नेजस्ता भनाई रहँदैआएको छ। हेरौं ब्लगर किरण पुनले उपलब्ध गराएका दाङको राजपुर र गुलरियामा खिचेका केही तस्बिरहरु:
 गुलरियामा खिचेका तस्बिर:

तपाइँ बस्ने क्षेत्रमा पनि यस्ता कार्यक्रम भइरहेको छ भने tharuwannews@gmail.com वा ९८४१५६७४८७ मा हामीलाई जानकारी गराउनुहोला। वा तपाइँले खिचेका तस्बिर हामीलाई सोही इमेलमा पठाउन सक्नुहुन्छ। तपाइँ फेसबुकमा हुनुहुन्छ भने हाम्रो फेसबुक पेजमा अपलोडसमेत गर्न सक्नुहुन्छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *