पर्यटन

बाँकेको ‘नयाँ गाउँ’मा थारू समुदायका पुराना सँस्कृति

थारु बस्ती बसेको ३० वर्ष भइसक्यो । नाम हो, ‘नयाँगाउँ’ । तर, थारु समुदायका पुराना सँस्कृतिक परम्पराले धनि छ गाउँ । पश्चिमा प्रभाव बढीरहेका बेला नयाँगाउँका बासिन्दा थारु समुदायको मौलिक परम्परा र सँस्कृति जगेर्नामा सकृय छन् ।

थारूवान

सन्तानको दीर्घायुको कामनाका साथ जितिया पर्व आजदेखि सुरु हुँदैछ। यस पर्वमा वर्तालु माताहरुले आश्विन कृष्ण सप्तमी तिथि अर्थात भोलिस्नान गरी चोखो हुने र तिथिको उत्तरार्धको समयमा ‘ओटघन’ गरी अष्टमी तिथिको आगमन हुनासाथ वर्तको शुभारम्भ गर्छन्।

थारूवान

सञ्जय चौधरी/चितवन रत्ननगर १९ झुवानीका थारु समुदायले जितिया पर्वको अवसरमा विविध सांस्कृतिक कार्यक्रम गर्नुका साथै एक आपसमा खुसीयाली साट्दै दर खाएका छन्। झुवानी थारु महिला समूहले गरेको कार्यक्रममा महिलाहरुले झाम्टा तथा पुरुषहरुले डम्फु नाच देखाएका थिए।

थारूवान

लखन चौधरी/कैलाली। जिल्लाको घोडाघोडी नगरपालिकास्थित घोडाघोडी सिमसार क्षेत्र प्राकृतिक चिडियाखानाको रुपमा परिचित हुन थालेको छ । केही वर्ष अगाडीसम्म व्याप्त चोरी सिकार, वनफँडानीलगायत कारणले उक्त सिमसार क्षेत्र संकटको भुमरीमा फसेको थियो । तर विभिन्न निकायबाट संरक्षण र सम्वद्र्धनको पहल भएपछि उक्त ऐतिहासिक, धार्मिक तथा जैविक महत्व बोकेको तालको मुहार फेरिन...

थारूवान

दिलबहादुर चौधरी। धेरै इतिहासकार र बिद्वानहरुमा थारुबारे बिबाद देखिएको छ । कतिपयले थारुहरुलाई किरात मानेका छन् भने कसैले द्रविड मूलका मानेका छन् । कसैले किरात, कसैले द्रविड भनेपनि धेरै इतिहासकार र बिद्वानहरुले थारुहरुलाई अनार्य भएको बताउँछन् । डा. रामानन्द प्रसाद सिंह, तेजनारायण पंजियार, सुबोधकुमार सिंह, महेश चौधरी, गोपाल दहितले थारुहरुलाई...

थारूवान

सौराहाका सुरेन्द्र चौधरी एक वर्षअघि ट्राभल एजेन्सीका कर्मचारी थिए। फुर्सदमा दुध, दही र खाद्यन्नको व्यापार पनि गर्थे। दिनभरि ट्राभल एजेन्सीमा खटिनु र बचेको समयमा दुध, दही बेच्नु उनको दैनिकी बनेको थियो। उनले आफैंमाथि प्रश्न गर्थे- आखिर कहिलेसम्म यसरी गुजारा चलाउने?

थारूवान

थारु कल्याणकारिनी सभा कतार च्यापटरले थारुको महान पर्व जितिया मनाउने भएको छ । कतार च्याप्टरको अध्यक्ष अन्जनी पन्जियारको सभापतित्वमा र सदस्य अर्बिन्द कुमार चौधरीको संयोजनमा हुने कार्यक्रममा आदिवासी जनजाति महासंघ कतारको अध्यक्ष सियाराम चौधरीको प्रमुख आतिथ्यमा २३ सेप्टेम्बरमा , नोट अल नोक्यान रेस्टुरेन्ट (नजमा) विहानको ११ बजे कार्यक्रम हुने...

थारूवान

सन्तोष दहित/दाङ। हिन्दुहरुको हरीतालिका तीज संगै थारु गाउँ गाउँमा पनि आजदेखि अट्वारी पर्वको रौनक छाएको छ । हरेक वर्षको एकचोटि मनाइने आदिवासी थारु समुदायले अट्वारी पर्वलाई दोस्रो पर्वको रुपमा मनाउदै आएकाछन् । यदपि अट्वारी कुन दिन मनाउने भन्ने विषयमा नेपाली क्यालेण्डरमा तिथीमिति भने उल्लेख गरिएको छैन । सरकारी क्यालन्डेमा...

थारूवान

दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दै थारु समुदायले आज बरका अटवारी पर्व मनाउँदै छ । कञ्चनपुरसहित थारु समुदायको बसोबास रहेका कैलाली, बाँके, बर्दिया र दाङ लगायत क्षेत्रमा ‘आइतबारी’ पर्वलाई विशेष महत्वका साथ मनाइन्छ । भाद्र शुक्ल पक्षको प्रथम आइतबारका दिन दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै पानीसमेत नपिई दिनभर व्रत बसी साँझ...

थारूवान

दिलबहादुर चौधरी। अतवारी ब्रतको शुरुवात अतवारीको बारेमा तमाम कहकुट (भनाई) छ । एउटा कहकुट छ ‘द्वापर युगमा एकचोटी घुम्दैफिर्दै भेंवा (भीम) हिमालयको तराई (थारु बसोबास गरेको ठाउँ) मा आइपुगे, त्यहाँ एउटा राक्षसले थारु चेलीलाई बलात्कारको प्रयास गर्दा भेंवा (भीम) ले बचाए, त्यस दिन आइतबार परेकोले वहाँको सम्झनास्वरुप आइतबार ब्रतको...

थारूवान