पर्यटन

धनगढीमा मनाइयो भब्य गुरही [फोटो फिचर]

अबिनाश चौधरी/धनगढी। तराईमा बसोबास गर्ने थारु समुदायले आइतवार गुरही पर्व मनाएका छन्। आफ्नो पहिलो पर्वको रुपमा गुरही धुमधामसंग मनाएका हुन्। धनगढीमा पनि सखी सञ्जाल कैलालीको आयोजनामा उल्लासपूर्वक गुरही पर्व मनाइएको छ। धनगढीको क्याम्पस चौकमा सो पर्व मनाइएको हो। हरेक वर्ष क्याम्पस चौकमा गुरही पर्व मनाइदै आएकाले सो चौकलाई गुरही...

थारूवान

राजधानीबासी थारुहरुले गुरही पर्व मनाएका छन्। शनिबार त्रिभुवन विश्वविद्यालयमा पश्चिमी थारुहरुले गुरही पर्व मनाएका हुन्। कार्यक्रममा गुरही पर्वको महत्व र यो पर्व थारुहरुले किन मनाउँछन् भन्नेबारे सहभागीहरुले प्रकाश पनि पारेका थिए। यो पर्व नागपञ्चमीका दिन मनाएपनि राजधानीबासी थारुहरुले एकदिनअघि नै यो पर्व मनाएका छन्। कार्यक्रममा फोरम लोकतान्त्रिकका सांसद जनकराज...

थारूवान

हिमांशु चौधरी/जनकपुरधाम। मिथिलाञ्चलमा झुला उत्सवको रौनक प्रत्येक मठमन्दिरमा छाइरहेको छ । सांस्कृतिक परम्पराका रुपमा प्राचीन राजधानी जनकपुरलगायत प्रायः अन्य मठ मन्दिरमा झुला उत्सव साउन शुक्ल तृतीयादेखि पूर्णिमासम्म मनाइन्छ । यस अवधिमा झुलाका लागि सिंहासनको निर्माण गरी सजाइएको गद्दीमा रामसीता र राधाकृष्णका मूर्ति राखी झुलाउने परम्परा रहेको छ । झुला...

थारूवान

विनाशकारी भूकम्पमा ध्वस्त धरहरा पुनर्निर्माणका लागि पुरातत्व विभागले प्रारम्भिक डिजाइन तयार पारेको छ। राजधानीको पर्यटन बोर्डमा आयोजित कार्यक्रममा सोमबार ती डिजाइन सार्वजनिक गरिए। विभागले दुई महिनाभित्र डिजाइन तयार पार्ने गरी केज कन्सल्ट/एमआरबी एसोसिएट प्रालिलाई जिम्मा दिएको थियो। कार्यक्रममा संस्कृतिमन्त्री आनन्दप्रसाद पोखरेलको उपस्थितिमा कम्पनीका इन्जिनियर विष्णु पन्थीले पुनःसंरचनासहितको धरहरा क्षेत्रको खाका प्रस्तुत...

थारूवान

कैलालीका थारुहरु गुरही पर्व मनाउने तयारीमा जुटेका छन्। पश्चिम थारुहरुले वर्षेनि मनाउँदै आएको यो चाड यसवर्ष साउन २३ गते मनाउने तयारी भइरहेको सखी सञ्जालका अध्यक्ष इन्दु थारुले जानकारी दिए। उनका अनुसार सोही दिन कैलालीको धनगढी, हसुलिया र टीकापुरमा यो पर्व मनाउने तयारी भइरहेको छ। 

थारूवान

विभिन्न भित्ते पात्रो प्रकाशकहरुले आदिवासी थारू समुदायको चाडपर्व गलत मितिमा प्रकाशन गरेपछि थारू समुदायमा भ्रम सिर्जना भएको छ । बजारमा आएको दत्तात्रेय प्रकाशनद्वारा प्रकाशित जयश्रीराम र दुर्गा साहित्य भण्डार वाराणसीद्वारा प्रकाशित दुर्गा सजिलो पात्रोमा फरक मितिमा प्रकाशन भएपछि थारू समुदायमा भ्रम सिर्जना भएको हो ।

थारूवान

धान रोपाई सकिएपछि पश्चिम नेपालको थारू वस्तीमा हरडहुवा तथा हरधोवाको रौनक बढेको छ । धान रोपाई सकिएको खुसयालीमा मनाइने पर्व तथा हरडहुवा÷हरधोवाको रौनक सुरु भएको हो ।

थारूवान

सुदूरपश्चिम क्षेत्रको समग्र विकासको भावी रणनीतिबारे आज सरोकारवालाबीच छलफल भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको सुदूरपश्चिम विकास परिषद्को प्रथम बैठकले त्यस क्षेत्रको विकासका सम्भावना, चुनौती र आगामी कार्यक्रमबारे परामर्श गरेको हो ।

थारूवान

लखन चौधरी/धनगढी आदिवासी थारू समुदायमा अति नै लोकप्रिय मानिने बाँसको छत्री (छाता) आजभोलि देखिन छोडेको छ । बर्षात सिजनको साथी नै मानिने उक्त समुदायमा आधुनिकताको क्रम संगै छत्री देखिन छोडेको हो ।

थारूवान

सन्तोष दहित/दाङ घोराही २, पनौराम रलक गुम्राहा थारु सांस्कृतिक संग्राहलयकेलाग जिल्ला विकास समिति दाङम ५ लाख बजेट आइल बा। पुरातत्व विभाग काठमाण्डौसे संग्राहलयके भौतिक सुधार ओ निर्माणके लाग बजेट अइलक जिल्ला विकास समिति दाङके पयर्टन फोकल पर्सन एवम राप्ती पर्यटन समितिके सदस्य सचिव डा. गोविन्द आचार्य लौव अग्रासनह जानकारीडेल।

थारूवान