पर्यटन

थारु समुदायले बनाएको नहरको तस्बिरलाई अन्तर्राष्ट्रिय उपाधि

नेपाल जलवायु परिवर्तन सहयोग परिवर्तन कार्यक्रम अन्तर्गतको सिँचाइ नहरसम्बन्धी एक तस्बिर अनुकूलन कोषको ‘पिपुल्प च्याम्पियन’ को अन्तर्राष्ट्रिय उपाधि पाउन सफल भएको छ ।

थारूवान

नारायण ढुङ्गाना/बबई। बर्दिया राष्ट्रिय निकुञ्जका गेम स्काउट राजेश राम एन्टिना ठड्याउँदै हात्तीमा बसेर रेडियो सेट नियाल्दै हुनुहुन्छ । उहाँको दैनिकी गैंडा कहाँ पुग्यो भनेर बर्दियाको बबई उपत्यकामा यसैगरी घुम्नु हो । ‘उ ल हेर्नुस् ! रेडियो सेटमा गैंडा नजिकै देखियो’ राम हौसिंदै रेडियो सेटको सङ्केत देखाउनुहुन्छ ।

थारूवान

लखन चौधरी कैलाली। घोडाघोडी तालको दृष्य अवलोकन गर्न ताल छेउमै रहेको एउटा ठूलो रुखलाई नै भ्यु टावर बनाइको छ । कैलालीको घोडाघोडी नगरपालिकास्थित विश्व रामसार सुचीमा समेत सुचीकृत उक्त तालको अवलोकनमा सहजता आओस तथा पर्यटन प्रवद्र्धनमा टेवा पुगोस् भनेर टावर निर्माण गरिएको हो । साथै केही मानिस बस्न मिल्ने चौतारो...

थारूवान

कृषि क्षेत्रमा युवा आकर्षित हुन नसकिरहेको बेला सरकारले यसमा करिब आठ लाखलाई रोजगारी सिर्जना गर्ने जनाएको छ। युवाहरु विदेश पलायन भइरहेको अवस्थामा कृषि मन्त्रालयले महत्वाकांक्षी कार्यक्रम सार्वजनिक गरेको हो। सरकारले बजेट भाषणमा चार लाख रोजगारी सिर्जना गर्ने बताइरहँदा कृषि मन्त्रालयको यस्तो घोषणालाई आलोचकले हाँस्यास्पद भनेका छन्।

थारूवान

लखन चौधरी/धनगढी। धनगढी उपमहानगरपालिका–१६ (साविक उर्मा–४) रामपुरमा मंगलवारदेखि सुरु भएको बेहडा बाबा मेला हिलाम्मे बनेको छ । बुधबार विहान नौ बजेदेखि करिब साढे ११ बजेसम्म लगातार परेको पानीले बजार क्षेत्र हिलाम्मे हुन पुगेको हो । जसबाट दर्शनार्थी, मेला आगन्तुक र व्यापारीलाई सास्ती भएको छ ।

थारूवान

कारी महतो, चितवन। ‘जसरी गड्यौलाले माटोलाई मलिलो बनाउँछ, त्यसरी नै तराईको भूमिलाई उर्वर र मलिलो बनाउने समुदाय तराईका भूमिपुत्र नै थारु समुदाय हुन्।’ खैरहनी नगरपालिकाको कार्यकारी अधिकृत अमरनाथ ढकालले थारु महिलाहरुका लागि आयोजित हस्तकला तालिमको उद्घाटन गर्दै उक्त कुरा भनेका हुन्।

थारूवान

सरकारले बर्दिया र कञ्चनपुरमा थारु संग्राहलय बनाउने घोषणा गरेको छ । आर्थिक वर्ष २०७३–०७४ को बजेट भाषणमा अर्थमन्त्री विष्णु पौडेलले सो घोषणा गरेका हुन् । बजेट भाषणअनुसार बर्दियामा थारु र कञ्चनपुरमा राना थारुको संग्राहलय स्थापना हुनेछन् ।

थारूवान
1 13 14 15