Videos

टुडिखेलमा सखियै हो

माघ १ गते टुडिखेलमा आयोजित थारु राष्ट्रिय माघी महोत्सवमा चम्पन सांस्कृतिक समूहले प्रस्तुत गरेको स्वागत नृत्य हेर्नुस्।

थारूवान

चम्पन सांस्कृतिक समूहले नयाँ थारु गीत बजारमा ल्याएको छ। दीपक चौधरी र दीप चौधरीको संयुक्त निर्देशनमा बनेको गीतमा रुपेश कुमार, अस्मिता,गणेशु र मञ्जु चौधरीको अभिनय छ। गीतमा सनम चौधरी र सबनम चौधरीको स्वर रहेको छ। सुन्नुस् तोहर मिनिस्कट के शीर्षक गीत।

थारूवान

गणेश चौधरीको गीत ठुमक ठुमक के नाचल गोरी युट्युबमा सार्वजनिक भएको छ। राज कुस्मी र चौधरीको स्वयंको शब्दमा रहेको गीतमा उनी आफैंले संगीत भरेका छन्। गीतको म्युजिक भिडियोमा राज कुस्मी, प्रविना चौधरी, वीर चौधरी र रमिलाले अभिनय गरेका छन्। गीतको निर्देशक सुधाराम थारुले गरेका छन् भने सम्पादन राज कुस्मीले...

थारूवान

रमेश मिसनले नयाँ थारु गीत सार्वजनिक गरेका छन् । फूला जैसन तोहर रुपके रङ बोलको गीतमा रमेश र संगीता चौधरीकोे स्वर रहेको छ । शब्द र संगीत रामकुमार कठरियाले दिएका छन् । गीतको म्युजिक भिडियो पनि सार्वजनिक भएको छ । सुधाराम दहितको निर्देशनमा बनेको म्युजिक भिडियोमा किरण, प्रवीना, रमेश र...

थारूवान

गायक रमेश मिलनको नयाँ गीत सार्वजनिक भएको छ । रिमझिम रिमझिम बोलको गीतको म्युजिक भिडियो शंकर चौधरीले निर्देशन गरेका छन् । म्युजिक भिडियोमा प्रेम चौधरी, क्षितिज चौधरी र महिमा रानाले अभिनय गरेका छन् ।

थारूवान

शिव चाैधरी र राधिका हमालकाे थारू दसैं गीत हेर्नुस्।

थारूवान

थारु मोडल किरण चौधरी र प्रविनाको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। म्युजिक नेपालमार्फत् सार्वजनिक भएको निमुवा जैसिन गीतमा उनीहरुको रोमान्स हेर्न सकिन्छ। रामजी कुसिम्याको शब्दमा रमेश मिसन र समिस्याले स्वरण दिएका छन्। गीतमा सुनिल सागरको संगीत छ। सुधराम दहितको निर्देशनमा बनेको म्युजिक भिडियको निर्माता नाबी हुसैन छन्।

थारूवान

थरुहट तराई पार्टी नेपालका सांसद डा. गोपाल दहितले संविधानको संसोधन र पुनःलेखन नभएसम्म कार्यन्वयनको अवस्था नआउने बताएका छन्। माउन्टेन टेलिभिजनसँगको कुराकानीमा उनले भने- ‘यो डेडलकको स्थिति छ। डेडलक फुकाउन संविधान संसोधनको विकल्प छैन।’ सत्ताधारीहरु पनि यो संविधान कार्यन्वयन नहुने स्थितिमा पुगिसकेको उनले बताए।

थारूवान

थरुहट तराई पार्टी नेपालका सांसद गंगा चौधरीले थारुहरुको कलस्टर नछुट्याउन आग्रह गरेकी छन्। मंगलबार संसदमा बोल्दै सांसद चौधरीले थारुहरुको नङ मासुको सम्बन्ध रहेको भन्दै उनीहरुलाई अलग नपार्न आग्रह गरेकी हुन्।

थारूवान

सरकारलाई समर्थन गरेको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सांसदले थारुहरुलाई सरकारले सम्बोधन नगरे अर्को विद्रोह हुने धम्की दिएका छन् । व्यवस्थापिका संसदको मंगलबारको बैठकमा फोरम लोकतान्त्रिकका सांसद योगेन्द्र चौधरीले सरकार गठनका बेलामा तीनबुँदे सहमति भएको सुनेको भन्दै फेरि बेइमानी भएको हो ? भन्ने प्रश्न गरे ।

थारूवान
1 4 5 6 7 8 11