Videos

चर्चामा ‘चुरिया, गुरिया’ म्युजिक भिडियो

अविनाश चौधरी/धनगढी। पछिल्लो समय बजारमा आएको ‘सजन ऐही एक दिन, चुरिया गुरिया लैके’ गीतमा बनेको म्युजिक भिडियोले दर्शकको गतिलो साथ पाउन सफल भएको छ। खास गरेर युवा पुस्तालाई लक्षित गरेर बनाइएको यो म्युजिक भिडियोले सबै उमेर समूहका दर्शकहरुको मन जित्न सफल भएको हो । गीत र अभिनय स्तरीय रहेका...

थारूवान

हेर्नुस् भौंरा फिल्मको गीत।

थारूवान

थारु भाषाको फिल्म भौंराको अर्को गीत सार्वजनिक गरिएको छ। थारु विवाहबारे फिरोज चौधरीले लेखेको गीतमा विकास चौधरीले संगीत भरेका छन्। गीतमा विकास चौधरी, समिक्षा चौधरी र कमलराज गिरीले स्वर दिएका छन्। नन्दुराज चौधरीको निर्माणमा बनेको फिल्मको यो गीतमा अभिनेत्री सोनु थारुको विवाह देखाइएको छ। जहाँ निर्माता चौधरीले पनि अभिनय...

थारूवान

थारु फिल्म भौंराको अर्को गीत पनि सार्वजनिक भएको छ। नन्दुराज चौधरीले निर्माण गरेको फिल्मको तोहर बोली बा मोटइल शीर्षक गीत सार्वजनिक भएको हो। रामकुमार कठरिया र समीक्षा चौधरीको स्वर रहेको गीतमा शब्द र संगीत रामकुमार कठरियाले नै दिएका छन्। चम्पन साँस्कृति सांस्कृतिक समूहको यो पहिलो कथानक फिल्म हो।

थारूवान

पपगायक संजय चौधरीले थारु भाषाको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन्। गत माघी महोत्सवमा खिचिएको ‘पूर्वे गेलह पच्छिए गेलही’को म्युजिक भिडियो उनले सार्वजनिक गरेका हुन्।  

थारूवान

थारु फिल्म भौँराको गीत युट्युबमा सार्वजनिक भएको छ। चम्पन साँस्कृति समूहको ब्यानरमा बनेको फिल्मलाई यसअघि नै राजधानी, दाङ, कैलालीलगायतका ठाउँमा च्यारिटी गरिएको थियो।

थारूवान

चर्चित थारु गीत लेहेँगा मोर हो तुहारको सिक्वेल गीत सार्वजनिक भएको छ। थारु गायक मोहन दहितले उक्त गीत बजारमा ल्याएका छन्। उक्त गीतको म्युजिक भिडियो युट्युबमार्फत् सार्वजनिक गरिएको छ।

थारूवान

पपगायक संजय चौधरीको नयाँ गीत सार्वजनिक भएको छ। ‘आइ एम सरी’ बोलको गीत उनले सङ्स नेपालबाट सार्वजनिक गरेका हुन्। आफ्नै शब्द संगीत रहेको उक्त गीतमा कृष्ण लिम्बुले संगीत संयोजन गरेका छन्।

थारूवान
1 3 4 5 6 7 11