Videos

श्रीनिवास चाैधरीकाे गीतकाे म्युजिक भिडियाे सार्वजनिक

गायक श्रीनिवास चौधरीको कर्णप्रिय आवाजमा सजिएको ‘सायौँ डाँडा कटिगए गयौँ एक्लै पारेर’ भन्ने गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। लक्ष्मी शर्माको शब्द रहेको उक्त गीतको चार वर्षपछि म्युजिक भिडियो बनेको हो।

थारूवान

दाङका थारु समुदायको जनजीवनलाई आधार बनाएर तयार पारिएको नेपाली कथानक चलचित्र ‘झुम्की’ शुक्रबारदेखि प्रदर्शनमा आउने भएको छ। अपिल विष्टले निर्देशन गर्नुभएको पहिलो चलचित्र ‘झुम्की’मा द्वन्द्वकालीन समयको एउटा पाटोलाई समेटिएको छ। तत्कालीन नेकपा माओवादीले युद्धविराम गरेको समयलाई समेटिएको ‘झुम्की’ नारीप्रधान चलचित्र भएको निर्माण पक्षले जनाएको छ।

थारूवान

लखन चौधरी/कैलाली। जिल्लाको घोडाघोडी नगरपालिकास्थित घोडाघोडी सिमसार क्षेत्र प्राकृतिक चिडियाखानाको रुपमा परिचित हुन थालेको छ । केही वर्ष अगाडीसम्म व्याप्त चोरी सिकार, वनफँडानीलगायत कारणले उक्त सिमसार क्षेत्र संकटको भुमरीमा फसेको थियो । तर विभिन्न निकायबाट संरक्षण र सम्वद्र्धनको पहल भएपछि उक्त ऐतिहासिक, धार्मिक तथा जैविक महत्व बोकेको तालको मुहार फेरिन...

थारूवान

थारु गायक मोहन दहितले नयाँ गीत बजारमा ल्याएका छन्। ‘तु अइलो मोर जिन्गिम’ बोलको गीत उनले सङ्स नेपालबाट बजारमा ल्याएका हुन्। उक्त गीतको म्युजिक भिडियो सङ्स नेपालको युट्युबमा हेर्न सकिन्छ।

थारूवान

टीकापुर घटनाकाे एक वर्ष भइसक्दा त्यहाँकाे पीडितहरू के भन्दैछन्। हेर्नुस् भिडियाे। भिडियाे साैजन्य : supriya manandhar

थारूवान
1 5 6 7 8 9 11