‘ठुमक ठुमक के’मा दुई जोडीमो कमाल [भिडियो]

गणेश चौधरीको गीत ठुमक ठुमक के नाचल गोरी युट्युबमा सार्वजनिक भएको छ। राज कुस्मी र चौधरीको स्वयंको शब्दमा रहेको गीतमा उनी आफैंले संगीत भरेका छन्। गीतको म्युजिक भिडियोमा राज कुस्मी, प्रविना चौधरी, वीर चौधरी र रमिलाले अभिनय गरेका छन्। गीतको निर्देशक सुधाराम थारुले गरेका छन् भने सम्पादन राज कुस्मीले गरेका छन्।

हेर्नुस् भिडियो




Leave a Reply

Your email address will not be published. Required fields are marked *