थारू समाचार

खिचरा महाेत्सवका आयाेजक संस्थाकाे सभापतिमा रामेश्वर चाैधरी निर्वािचत

हरेक वर्ष खिचरा महाेत्सव आयाेजना गर्दै आएकाे संस्था थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं. ७ को सभापतिमा रामेश्वर चाैधरी निर्वाचित भएका छन् । उनी निवर्तमान सभापति चुडामणि चाैधरीलाई ११ मतान्तरले पछाडि पार्दै निर्वाचित भएका हुन् । कूल २१० मत मध्ये १७१ मत खसेकाे निर्वाचनमा रामेश्वर चाैधरीले ८६ मत प्राप्त...

कारी महताे

नेपालमा थारूको जनसंख्या १८ लाख ७ हजार १२४ कायम भएको छ। तथ्यांक विभागले शुक्रबार विज्ञप्ति प्रकाशन गर्दै थारूको जनसंख्या ६.२ प्रतिशत रहेको जनाएको छ।

थारुवान संबाददाता

नेकपा एमालेले राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गर्नु असंवैधानिक रहेको बताएको छ। शुक्रबार बसेको सचिवालउ बैठकले नागरिकता विधेयक प्रमाणीकरणप्रति आपत्ति जनाउँदै गलत नजीर स्थापित गरेको बताएको छ।

थारुवान संबाददाता

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेको नागरिकतासम्बन्धी विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका छन् ।

थारुवान संबाददाता

नेकपा एमालेका केन्द्रीय सदस्य एवं मधेस प्रदेशका सांसद राजकुमार लेखीले ५० लाख मूल्य बराबरको जग्गा वृद्ध आश्रमलाई दान गरेका छन्। उनले आफू जन्मिएको सप्तरीको सप्तकोशी नगरपालिका-५ स्थित गंगाजलीमा रहेको दुई कठ्ठा जग्गा दान गरेका हुन्। स्थानीयकाअनुसार चलनचल्तीअनुसार त्यहाँ प्रति कठ्ठाको मूल्य कम्तिमा २५ लाख रहेको छ।

थारुवान संबाददाता

“हाम्रो वनमा वन्यजन्तु बढेका छन् । घरपालुवा जनावर र मान्छे नै वन्यजन्तुले मारेका छन् । तर पनि हामीलाई डर लाग्दैन खुसी लाग्छ”, यो भनाइ हो बाँकेको राप्तीपीडित तथा गुलरी सामुदायिक वनका वन हेरालु धनीराम थारूको ।

थारुवान संबाददाता

रेशम चौधरी र रञ्जिता चौधरी टेकबहादुर साउदको घर पुगेका छन्। स्व. टेकबहादुर टीकापुर घटनामा मारिएका अढाई वर्षीय बालक हुन्। कारागारबाट रिहा भएर कैलाली पुगे लगत्तै उनीहरू साउदका अभिभावक भेट्न पुगेका हुन्।

थारुवान संबाददाता

सरकारले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड बराबरको बजेट प्रस्तुत गरेको छ। कूल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात् ६५ दशमलब २० प्रतिशत, पुँजीगततर्फ तीन खर्ब दुई अर्ब सात करोड करोड अर्थात् १७ दशमलब २५ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ तीन खर्ब सात...

थारुवान संबाददाता

सजाय माफीसहित रिहाइ भएका नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं पूर्वसांसद रेशम चौधरी गृहजिल्ला प्रस्थान गरेका छन्। डिल्लीबजार कारागारबाट रिहाइ भएका उनी मन्त्री क्वाटर, माइतीघर हुँदै नेपालगन्जका लागि प्रस्थान गरेका हुन्।

थारुवान संबाददाता

नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले टिकापुर घटनामा मारिएका प्रहरीका परिवारले पनि न्याय पाउनुपर्ने बताएका छन्। त्यसका लागि आफूले पनि सघाउने उनले बताए। डिल्लीबजार कारागारबाट रिहा भए पछि पत्रकारहरुसँग कुरा गर्दै चौधरीले भने, ‘त्यो अढाइ वर्षे बच्चा टेकबहादुर साउदको आत्माले पनि पुण्य प्राप्त गर्नुपर्छ।

थारुवान संबाददाता
1 33 34 35 36 37 153