Model Watch

मिस इन्टरनेशनलको ‘पिपुल्स च्वाइस’मा वर्षा लेखी अगाडि

नेपालको प्रतिनिधित्व गर्दै मिस इन्टरनेशनलमा सहभागी हुन जापान गएका वर्षा लेखी पिपुल्स च्वाइसमा सबै प्रतिनिधिलाई उछिनेकी छन्। भोटको माध्यमबाट भइरहेको पिपुल च्वाइसमा लेखीले यो समाचार तयार पार्दासम्म ११ हजार ५ सयभन्दा बढी भोट पाएका छन्। उनका प्रतिद्वन्द्वीका रुपमा देखिएकी मिस भियतनामले १० हजार ८०० बढी भोट पाएकी छन्। त्यस्तै तेस्रो...

थारूवान

मिस इन्टरनेश्नलमा भाग लिन जापन पुगेका वर्षा लेखीले ट्यालेन्ट सोमा आफ्नो प्रस्तुती दिएकी छन्। उनले लहेँगा र चोलीमा नेपाली गीत हिजो राती सपनीमा आफ्नो प्रस्तुती दिएकी हुन्।

थारूवान

नेपालको प्रतिनिधित्व गर्दै मिस इन्टरनेशनलमा सहभागी हुन जापान पुगेका वर्षा लेखीले थारु पोसाक पहिरिएकी छन्। उनले मोडिफाइ गरिएको थारु लेहेँगा चोलिया र निधारमा मंगिया पहिरिएकी छन्।

थारूवान

द हिड्न ट्रेजरले यसवर्ष मिस वल्र्डमा सहभागि हुन लागेकी अस्मी श्रेष्ठलाई बिदाई गरेको छ । बिहीबार राजधानी आयोजित नेपालको प्रतिनिधित्व गरेर अन्तराष्ट्र्रिय ब्युटी प्याजेन्टमा सहभागि हुन लागेका मिस नेपाल, मिस अर्थ, मिस इन्टरनेशनल र मिस एसिया प्यासेफिक इन्टरनेशनललाई औपचारिक बिदाई गरेको छ ।

थारूवान

गायक श्रीनिवास चौधरीको कर्णप्रिय आवाजमा सजिएको ‘सायौँ डाँडा कटिगए गयौँ एक्लै पारेर’ भन्ने गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। लक्ष्मी शर्माको शब्द रहेको उक्त गीतको चार वर्षपछि म्युजिक भिडियो बनेको हो।

थारूवान

थारु भाषाको फिल्म भौँराको च्यारिटी सो असोज १४ गते शुक्रबार राजधानीको विश्वज्योति हलमा हुँदैछ। चम्पन साँस्कृतिक समूहको पहिलो प्रस्तुति रहेको यो फिल्ममा थारु समुदायमा विद्यमान कूरितीहरुबारे देखाइएको छ। फिल्ममा थारु रीतिरिवाज र साँस्कृतिबारेको कथावस्तु पनि समेटिएको निर्माता नन्दुराज चौधरीले जानकारी दिए। २५ लाख लगानीमा बनेको फिल्ममा अधिकांश कलाकार नयाँ...

थारूवान

काठमाडौं- थारु भाषाको फिल्म भौँराको च्यारिटी सो राजधानीमा हुने भएको छ। आउँदो शुक्रबार विश्वज्योती हलमा फिल्मको च्यारिटी सो हुने फिल्म युनिटले जनाएको छ। चम्पन साँस्कृतिक समूहको पहिलो प्रस्तुति रहेको यो फिल्ममा थारु समुदायमा विद्यमान कूरितीहरुबारे देखाइएको छ। फिल्ममा थारु रीतिरिवाज र साँस्कृतिबारेको कथावस्तु पनि समेटिएको निर्माता नन्दुराज चौधरीले जानकारी...

थारूवान

राजधानीमा बस्ने थारु महिलाहरुले जितिया पर्व मनाएका छन्। जितिया पर्वको अवसरमा थारु महिला सभा र थारु महिला समाजले संयुक्त रुपमा आयोजना गरेको राष्ट्रिय जितिया पर्व महोत्सवमा थारुसँग सम्बन्धित विभिन्न नाचगान प्रस्तुत गरिएको थियो।

थारूवान

काठमाडौं बस्ने थारु महिलाहरुले असोज ७ गते राजधानीमा जितिया पर्व मनाउने भएका छन् । थारु महिला समाज र थारु महिला सभा उपत्यका समितिले संयुक्तरुपमा जितिया पर्व मनाउँदैछन् । जितिया पर्वको अवसरमा असोज ७ गते कमालदीस्थित प्रज्ञा प्रतिष्ठानमा साँस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको आयोजकले जनाएको छ ।

थारूवान

तीज पर्व हिन्दु नारीहरूको लागि विशेष पर्व हो तर थारु पृष्ठभुमीमा तीज नमनाउने भएकोले काठमाडौंमा आइसके पछि मनाउने गरेकी छु। तीजमा विशेषगरी दिदीबहिनी संगिनीहरूसँग रमाइलो गर्ने हो। यो रमाइलोभित्र व्रत बस्ने, नजिकैको शिवमन्दिर जाने, पुजापाठ गर्छु तर भगवा सित केही अपेक्षा भने गरेकी छुँइन।

थारूवान
1 5 6 7 8 9 20