Model Watch

थारु संस्कृतिमा आधारित फिल्म फेसनवाली झुम्कामा चल्दै

सुनिल चौधरी/झुम्का। पश्चिमा पहिरन विभिन्न माध्यमबाट नेपालमा भित्रिन थालेपछि थारु समुदायमा पनि यसको असर देखा पर्न थालेको छ। अरुको देखासिकीले थारु संस्कार,संस्कृति ओझेलमा परेको छ। संस्कृति नै लोप हुन थालेपछि यसको संरक्षण र जनचेतना फैलाउन थारु फिल्मको निर्माण भएको छ।

थारूवान

राजधानीमा बस्ने थारु युवाहरुले यसवर्ष पनि माघी महोत्सव मनाउने भएको छ। थारु विद्यार्थी समाजका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद चौधरीको अध्यक्षतामा शनिबार बसेको बैठकले १ सय १ सदस्यीय ‘माघी महोत्सव-२०७३ मूल आयोजक समिति’ गठन गरेको छ। जसमा २५ भन्दा बढी संघसंस्था आबद्ध छन्। बैठकले महोत्सव भब्यसभ्य तरिकाले सम्पन्न गर्न विभिन्न उपसमिति...

थारूवान

नेपालको प्रतिनिधित्व गर्दै थारु समुदायकी चेली वर्षा लेखी मिस इन्टरनेशनलमा सहभागी हुन जापान गएकी थिइन्। ६९ देशका सुन्दरीहरु र जापानको विभिन्न सहर र त्यहाँको संस्कृतिसँग उनले १८ दिन बिताइन्। उनले त्यहाँको अनुभव थारुवानसँग यसरी बाँडिन्।

थारूवान

गणेश चौधरीको गीत ठुमक ठुमक के नाचल गोरी युट्युबमा सार्वजनिक भएको छ। राज कुस्मी र चौधरीको स्वयंको शब्दमा रहेको गीतमा उनी आफैंले संगीत भरेका छन्। गीतको म्युजिक भिडियोमा राज कुस्मी, प्रविना चौधरी, वीर चौधरी र रमिलाले अभिनय गरेका छन्। गीतको निर्देशक सुधाराम थारुले गरेका छन् भने सम्पादन राज कुस्मीले...

थारूवान

राजधानीमा थारु समुदायले सामाचकेवा पर्वको अन्तिम दिन सोमबार दिउँसो सामाचकेवाको मूर्ति नदीमा विसर्जन गरी सकिएको छ। राजधानीमा बसोबास गर्ने थारु समुदायको थारु महिला सभा, थारु महिला समाजको संयुक्त आयोजनामा सामाचकेवा मनाइएको थियो।

थारूवान

नेपाल लिटल आइकनमा प्राप्ती चौधरीले मस्ट चार्मिङ अवार्ड जितेकी छन्।

थारूवान

छठ पर्वको मुख्य दिन आज आइतबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो ।

थारूवान

चितवनको खैरहनीमा आयोजित सांस्कृतिक कार्यक्रममा नृत्य गर्दै थारु युवती। तस्बिर : कारी महतो

थारूवान

मिस इन्टरनेशनलमा सहभागी हुन जापान गएकी वर्षा लेखीले Missosology पिपुल्स च्वाइस अवार्ड जितेकी छन्। अनलाइन भोटिङको आधारमा दिइने यो अवार्डका लागि लेखीले ३३ हजार ८ सय ४२ भोट ल्याउँदै प्रथम भएकी थिइन्। भोट गर्ने सबैलाई वर्षाले धन्यवाद दिएकी छन्। यो भोट पाउन सबैले उतिकै मेहनत गरेकाले यो अवार्ड सबैसँग...

थारूवान

नेपाल्स लिटिल आइकन २०१६ मा थारु समुदायकी प्राप्ती चौधरी छनौट भएकी छन्। विभिन्न वर्ग र उमेरका बीच सौन्दर्य र प्रतिभामुलक प्रतियोगिता गर्दै आएको एएनपी मिडिया हाउसले विद्यार्थी बालबालिका लागि प्रतिभामुलक प्रतियोगिता आयोजना गर्दैछ। जसमा चौधरी छनौट भएकी हुन्। आयोजक संस्थता एएनपी मिडिया हाउसका प्रबन्ध निर्देशक लब बहादर कार्कीले राजधानीका...

थारूवान
1 4 5 6 7 8 20