Model Watch

‘नौरंगी लेहेँगा’मा नरेन्द्र चौधरी र आरोशी मगरको क्यामेस्ट्री

चर्चित थारु गीत लेहेँगा मोर हो तुहारको सिक्वेल गीत सार्वजनिक भएको छ। थारु गायक मोहन दहितले उक्त गीत बजारमा ल्याएका छन्। उक्त गीतको म्युजिक भिडियो युट्युबमार्फत् सार्वजनिक गरिएको छ।

थारूवान

थारु संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ उदय भएको चम्पन साँस्कृतिक समूहको माग बढेको छ। थारु झाँकी, थारुहरुको लोक कला र संस्कृतिलाई प्रवर्द्धन गर्ने समूहको रुपमा स्थापित भएको चम्पनको माग राजधानीमा बढ्दो छ। त्यसो त अघिल्लो वर्ष यही समूहले चितवनको खिचरा महोत्सवमा आफ्नो कला प्रस्तुत गरेको थियो। राजधानीमा हुने थारुहरुको माघी,...

थारूवान

अविनाश चौधरी/धनगढी। एक वर्ष अगाडि कला क्षेत्रमा प्रवेश गर्दा प्रविना दहितलाई लागेको थिएन, यति चाँडै सफलताको शिखर चुमिएला। तर, उनको मनको द्विविधा हटेको छ। छोटो अवधिमै उनी अकल्पनीय उपलब्धी हात पार्न सफल भएकी छन्।

थारूवान

Srijana Chaudhary. Again I saw the same boy smiling at me rushing towards my table to take an order. And Again I crease his head giving smile and asking how he is doing, He came close staring, smiling. I understood his question as usual and said, “Two Berger ok”....

थारूवान

अविनाश चौधरी/धनगढी। नेपाली र हिन्दी ‘कभर गीत’ गाएर पछिल्लो समय धेरैको मन जित्न सफल सुरिलो स्वरकी अन्नु चौधरी अवसरको खोजीमा छिन्। कैलालीका एक मध्यम वर्गीय किसानको चेली अन्नु आफ्नो प्रतिभा उजागर गर्ने आशाका साथ यतिखेर राजधानी पसेकी छन्। थारु गायिकाको रुपमा आफूलाई चिनाएको १९ वर्षीय अन्नुले आफूमा प्रतिभा रहे...

थारूवान

थारु राष्ट्रिय माघी महोत्सवमा थारु मोडलहरुले थारु पोसाकसहित र्‍याम्पमा उत्रिएका छन्। थारु विद्यार्थी समाजलगायत २९ वटा संघसंस्थाद्वारा आयोजित कार्यक्रम थारु मोडलहरुले थारु गरगरहनासहित थारु पोसाक प्रदर्शन गरेका हुन्। दोशहरण चौधरी र अञ्जु चौधरीको कोरियोग्राफी रहेको फेसन सोमा सुशीला चौधरीको डिजाइन प्रस्तुत गरिएको थियो। हेर्नुस् केही तस्बिर:

थारूवान

थारू फिल्म भौँरा माघ १ गतेदेखि चल्ने भएको छ। दाङको देउखुरीस्थित सत्यसाई सिनेमा हलमा माघ १ गतेदेखि चल्ने फिल्मका निर्माता नन्दु चौधरीले जानकारी दिए। चम्पन साँस्कृतिक समूहको ब्यानरमा बनाइएको यो फिल्ममा थारु समुदायमा विद्यमान कूरितीहरुबारे देखाइएको छ। फिल्ममा थारु रीतिरिवाज र साँस्कृतिबारेको कथावस्तु पनि समेटिएको निर्माता चौधरीले जानकारी दिए। ‘फिल्ममा...

थारूवान

Famous Nepali actress Keki Adhikari visited the Sharjah based Wajah Al Baraa Al Jameela Ladies Saloon in Dubai. Actress Adhikari put on a makeup at the saloon of Vice-chairman of Non-Resident Nepali Association (NRNA), Dubai, Netra Thanet.

थारूवान

Hurry up !! Wajah Al Baraa Al Jameela Ladies Saloon special beauty package for Christmas & New Year (10 Dec- 31 Jan) Al mareeja street Near nazamat lahor restaurant, Sharjah, UAE Tel: +97165516632, Mob: 0504255788, Satuday-Thursday: 10 am – 10 pm, Friday: 2 pm  

थारूवान

कमलरी प्रथा मुक्तिबारे तयार पारिएको डकुमेन्ट्री ‘उर्मिला : माई मेमोरी माई पावर’ किम्फमा देखाइयो। दाङकी पूर्व कमलरी उर्मिला आफू मात्रै मुक्त नभई कसरी अन्यलाई समेत मुक्ति अभियानमा सामेल गराउन सफल भइन् भन्ने सुशान ग्लुथ निर्मित उक्त डकुमेन्ट्रीले देखाउन खोजेको छ। कुमारीमा भएको उक्त प्रदर्शनीमा स्वयं उर्मिला आफ्ना बाबुआमा र...

थारूवान
1 3 4 5 6 7 20