9

अग्रासनको पीडा [विचार]

इन्दु थारु। आज अग्रासनको दिन । छिमेककीको घरमा रौनकता छाएको छ । यता आफ्नो भने मन रोएको छ । कसैको घरमा आइपुगेका छन् दाजुभाइ छिटवाभरी अग्रासन लिएर । केटाकेटीहरु फुलौरी, अन्दीको रोटी खादै अनि हातमा लिएर कुदिरहेका छन् । कोही भने आधा बाटो पुगिसकेको आफ्नो अग्रासन बहुत ब्यग्रताका साथ...

थारूवान

टीकापुर घटना भएको आज दुई वर्ष। अखण्ड पक्षधर र थरुहट पक्षधरबीच भएको घम्साघम्सीका कारण २०७० भदौ ७ गते टीकापुर घटना घटेको थियो। घटनामा एक बालकसहित ९ जनाको ज्यान गएको थियो। घटनाको भोलिपल्टै प्रहरी प्रशासनकै संलग्नातामा थारुहरुको घर, पसल, ब्यापारमा छानी छानी आगो लगाएको थारु अगुवाहरु बताउँछन्। टीकापुर घटनामा पक्राउ...

थारूवान

मदन चौधरी/काठमाडौं। सरकारले मुक्त कमलरीलाई परिचयपत्र वितरण गर्न थालेको छ। भूमिसुधार तथा व्यवस्थामन्त्री गोपाल दहितले दाङका ८ कमलरीलाई परिचयपत्र बाँडेर अभियानको सुरुवात गरेका हुन्। घोराहीमा आयोजित परिचयपत्र वितरण शुभारम्भ कार्यक्रममा उनले चार महिनाभित्र करिब १३ हजार कमलरीलाई परिचयपत्र वितरण गरिसक्ने जानकारी दिए।

थारूवान

नयाँ शक्ति नेपालका सांसद गंगा चौधरीले आफू संविधान संशोधन विधेयकको विपक्षमा उभिने बताएकी छन्। संशोधन विधेयकमाथिको छलफलमा आइतिबार संसदमा बोल्दै उनले थारुहरुको माग पूरा नहुन्जेलसम्म र निर्दोष थारुहरुलाई रिहाई नगरेसम्म संशोधन विधेयकको पक्षमा उभिन नसक्ने स्पष्ट पारे।

थारूवान

सरकारले कृषियोग्य जमिनमा जग्गा प्लटिङ गर्न रोक लगाएको छ। खाद्य सुरक्षा र खाद्य सम्प्रभुताको संवैधानिक प्रत्याभूतिलाई गर्न कृषियोग्य जमिनमा प्लटिङ गर्न भूमि सुधार मन्त्रालयले रोक लगाएको हो। मन्त्रालयले भूमिसुधार ऐन २०२१ बमोजिम कृषियोग्य जमिनको प्लटिङमा रोक लगाएको हो ।

थारूवान

प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा रहेका आदिवासी जनजातिको हक अधिकारको संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।नेपाल आदिवासी जनजाति महासंघद्धारा २३औँ विश्व आदिवासी दिवस–२०७४ का अवसरमा आयोजना गरिएको कार्यक्रममा उनले आदिवासी जनजातिलाई संविधानमै अधिकार सुनिश्चित गरेको उल्लेख गरे। प्रधानमन्त्री देउवाले भने, ‘नेपालका आदिवासी जनजातिलाई संविधानले विशेष हकअधिकार दिएको छ, त्यो...

थारूवान

व्यवस्थापिका संसदको शुक्रबारको बैठकमा मधेशी आयोग, थारु आयोग र मुस्लिम आयोग सम्बन्धी विधेयक पारित हुनु पर्ने थियो । तर बैठकबाट सांसदहरु नै बेपता भएपछि विधेयकहरु अलपत्र परेका छन् । शुक्रबारको बैठकको कार्यसूचीमा थारु मधेशी आयोगसहितका आयोगहरुको विधेयक पारित गर्ने उल्लेख गरिएको थियो । संसदमा ४ सय ७७ जना सांसदहरुले...

थारूवान

अविनाश चौधरी/धनगढी। गायन क्षेत्रमा लागेको छोटो समयमै चर्चा पाएकी थारु गायिका नितु चौधरी (कुश्मी) ले मोडलिङ पनि थालेकी छन् । कैलालीको घोडाघोडी नगरपालिका–४ जनकपुरकी नितुले आफैले गाएको गीतको म्युजिक भिडियोमा मोडलिङ गर्न थालेकी हुन् । चर्चित थारु गायक रामकुमार कठरियासंगै गाएको ‘चिनी मिलाइल जैसिन बोल टुँहार’, ‘जैसे बगिया सुहान...

थारूवान

उपप्रधानमन्त्री विजयकुमार गच्छदारले क्षेत्र निर्धारण आयोग स्वतन्त्र रुपमा निष्पक्ष रुपमा काम गर्ने बताएका छन् । विराटनगर विमानस्थलमा शुक्रबार पत्रकारसँग कुराकानी गर्दै उनले सो आयोगका अध्यक्ष तराई–मधेशको व्यक्ति भएकाले, सम्पूर्ण मधेसको प्रतिनिधित्व गरेको उल्लेख गर्दै उनले भने, ‘क्षेत्र निर्धारणको क्रममा जातीय ‘क्लष्टर’लाई भत्काउनु हुँदैन् ।’

थारूवान

प्रहरीले टीकापुर घटनाका मुख्य अभियुक्त भनिएका टीकापुर निवासी रेशम चौधरीले ‘टीकापुर घटनाको चिरफार’ पुस्तक बजारमा ल्याएका छन्। उनले टीकापुरको परिवेश, त्यहाँको राजनीतिक-समाजिक उतारचढाव र २०७२ भदौ ७ गतेको घटनाबारे उनले किताबमा लेखेका छन्।

थारूवान
1 7 8 9 10 11 24