9

प्रधानमन्त्री पत्‍नीलाई हराउँदै कैलाली ५ मा नारदमुनी राना विजयी

प्रधानमन्त्री पत्‍नी आरजु राणा देउवालाई हराउँदै कैलाली क्षेत्र नम्बर ५ मा एमाले उम्मेदवार नारदमुनी राना विजयी भएका छन्। उनले २७ हजार २०२ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिस्पर्धी आरजुले २२ हजार ३२२ मत पाए। 

थारूवान

मोरङको क्षेत्र नं. ४ मा वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता अमनलाल मोदी विजयी भएका हुन् । मोदीले कांग्रेस नेता महेश आचार्यलाई फराकिलो मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । मोदीले ६ हजार ७२९ मतान्तरले आचार्यलाई पराजित गरेका हुन् ।

थारूवान

कारी महतो/चितवन। चितवनको खैरहनी नगरपालिकास्थित एक महिला समूहले कृषि मजदुरी गरेर भूकम्परहित सामूदायिक भवन निर्माण सम्पन्न गर्दैछन् । खैरहनी नगरपालिका वडा नं. ७ सुर्ताना गाउँका ४८ जना महिलाहरुले २०७१ सालमा प्रगति महिला किसान समूह गठन गरेका थिए । तीन वर्षको अवधिमा उनीहरुले कसैको सहयोग विना नै निकै उल्लेखनीय प्रगति...

थारूवान

कृष्णराज सर्वहारी। डोसर चरणके प्रदेश ओ प्रतिनिधि सभाके चुनाव फेन आब् ढेर डिन नैहो । इहे अघन २१ गटे तराई थरुहट क्षेत्रमे चुनाव हुइ जाइटा । खासकैके प्रतिनिधि सभाके चुनावमे प्रत्यक्ष उमेदवार थारु नेताः के कट्रा पानीम् बा ? यकर संक्षिप्त विस्लेसन कर्ना यि लेखके मकसद हो ।

थारूवान

बसन्त विवश आचार्य।अनलाइनखबर। तुलसीपुर उपमहानरपालिका क्वाडीका विनोद चौधरीले डेढ वर्षीया छोरीलाई काखमा हाले, गाला सुम्सुम्याए अनि श्रीमती अञ्जनालाई छोरी थमाएर ‘बाई’ गर्दै भने, ‘साँझ आउँछु चकलेट लिएर ।’ छोरीले अर्थ बुझिन् या बुझिनन्, हात हल्लाइन् र मख्ख परिन् ।

थारूवान

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरेको छ । मंसिर १० र २१ गते दुई चरणमा हुन लागेको निर्वाचनमा दलहरुले बुझाएको समानुपातिक सूचीका उम्मेदवारको छानबिन गरी आयोगले आइतबार प्रतिनिधिसभाका २ हजार २ सय ७३ जना र प्रदेशसभातर्फ ३ हजार ५ सय ६५ जनाको उम्मेदवारलाई...

थारूवान

इन्द्रेणी थारु/काठमाडौं। नेपालको राजनीतिक वृतमा थोरै थारु नेताहरुको चर्चा परिचर्चा हुने गर्छ । त्यही थोरै नामहरुमध्ये अग्रपंक्तिमा आउने नाम हो लक्ष्मण थारु । लक्ष्मण थारु थारु नेता मात्रै होइनन्, उनी एक क्रान्तिकारी योद्धा पनि हुन् । राजनीतिक जीवनको सुरुवाती समयदेखि नै उत्पीडित वर्ग, जातिका निम्ति संघर्षरत रहेका उनी हालसम्म...

थारूवान

आसन्न प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको महोल दिनप्रतिदिन बढ्दै गएको छ। प्रदेशसभामा धेरै थारु अनुहार देखिएपनि प्रतिनिधि सभामा प्रमुख पार्टीहरुबाट केही हेभीवेट थारु नेताहरु चुनावी प्रतिस्पर्धामा छन्। जसमध्ये तीन क्षेत्र झनै रोचक रहने अनुमान गर्न सकिन्छ।

थारूवान

थारु पत्रकार संघ नेपालको अध्यक्षमा मदन चौधरी निर्वाचित भएका छन्। आइतबार बिहान सुनसरीको झुम्कामा भएको चुनावमा प्रतिद्वन्द्वी प्रदीप लेखीलाई हराउँदै चौधरी अध्यक्षमा निर्वाचित भएका हुन्। खसेको ५० मतमध्ये ३६ मत चौधरीले पाएका थिए भने लेखीले १४ मत पाए।

थारूवान

यसवर्षको उत्कृष्ट थारु पत्रकारिता पुरस्कार बाँकेमा कार्यरत पत्रकार विश्वराज पछलडंगियालाई प्रदान गरिएको छ। सतौंन चौधरी स्मृति ट्रस्टद्वारा थारु पत्रकार संघ नेपालको नाममा स्थापित उक्त पुरस्कार सुनसरीको झुम्कामा आयोजित तेस्रो महाधिवेशनमा प्रदान गरिएको हो।

थारूवान
1 5 6 7 8 9 24