9

कृष्णी थारु : कमलरीदेखि उपसभामुखसम्म

सात वर्षकै उमेरमा उनी जमिन्दारको घरमा कमलरी बस्न बाध्य भइन् । विद्यालय जान पाइनन् । भाडा माझ्ने, घर–आँगन सफा गर्ने र जमिन्दारका छोराछोरीको झोला बोकेर उनीहरूलाई विद्यालय पुर्‍याउने दिनचर्या बन्यो । १० वर्षसम्म यस्तै दैनिकी थियो, राजापुर ४ संघर्षनगरकी ४२ वर्षीया कृष्णी चौधरीको । एमालेबाट प्रदेशसभा सदस्यमा मनोनीत हुँदै उनी प्रदेश ५ को...

थारूवान

कारी महतो, चितवन। बेनी चौधरी भनेर चिनिने फटाला महतोको सबै जग्गा बलराम धरेलले जालसाँजी गरेर आफ्नी आमा ललिता कुमारी धरेलको नाममाा लालपुर्जा बनाए । उक्त जग्गा बेनीका बुबा घेघरा महतो र काका सुकरा महतोले वि.सं. १९७९ सालदेखि भोगचलन गर्दै आएका थिए । जग्गाको क्षेत्रफल १ बिघा १ कट्ठा १८...

थारूवान

देशमा संविधान सभाको माध्यमबाट नेपालको संविधान (२०७२) जारी भयो । संविधानको प्रावधान अनुरुप स्थानीय, प्रादेशिक र संघीय गरि ३ तहको राज्य संरचना हुने व्यवस्था बन्यो । संविधानमा उल्लेखित प्रावधान बमोजिम स्थानीय तह प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भइसकेको छ ।

थारूवान

इन्दु थारु। थारू समुदायले ‘माघ’ मनाउने गर्छन्, ‘माघी’ होइन। भलै पूर्वी तराईका थारूहरूले माघ १ गतेलाई माघी भन्ने गरेका छन्, कसैले माघे संक्रान्ति भन्छन्। पश्चिम तराईका थारू समुदायमा भने ‘माघ’ नै भन्ने चलन छ। पश्चिम नेपालको थारू गाउँघरमा मनाइने ‘माघ’ अहिले अपभ्रंश भएर ‘माघी’ पर्व बनेको छ। यो पर्व...

थारूवान

फरार रहेकै अवस्थामा चुनाव जितेका राजपाका रेशम चौधरीको सांसद बन्ने बाटो रोकिएको छ । चौधरी टीकापुर घटनाका मुख्य अभियुक्त हुन् । फरार रहेकै अवस्थामा चुनाव कैलाली १ बाट प्रतिनिधिसभा सदस्यको चुनाव जितेका चौधरी निर्वाचित भएको प्रमाणपत्र वारेसमार्फत पाउनु पर्ने माग गर्दै सर्वोच्च गएका थिए ।

थारूवान

रुक्मिणी चौधरी नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटले प्रतिनिधि सभातर्फको ३ प्रतिशत थ्रेसहोल्ड र प्रदेशसभातर्फको १.५ प्रतिशत थ्रेसहोल्ड ल्याउन सकेन। जसका कारण पहिलो र दोस्रो संविधानसभामा समानुपातिकतर्फ सिट ल्याएको यो पार्टी पाँच वर्षसम्म अस्तित्वविहीन बन्ने भएको छ।

थारूवान

विनय चौधरी। नेपालको इतिहासमा धेरै हत्या हिंसाका घटनाहरु हुँदै आएका छन् । जसमा धेरैजसो व्यक्ति र परिवारहरु पीडित भएका छन् । यसै सन्दर्भमा दुई वर्षअघि २०७२ साल भदौ ७ गते कैलालीको टीकापुरमा भएको घटनाको विषयका केही तथ्यहरु उजागर गर्न मन लाग्यो । टीकापुर घटना एउटा आर्थिक, राजनीतिक र सामाजिक...

थारूवान

मदन चौधरी। २०७२ भदौ ७ गते घटेको अप्रत्यासित घटनाको ९ महिनापछि त्यहाँ पुग्दा थारुहरु अझै समान्य बनिसकेका थिएनन् । थारुहरुको आवगमन नभएपछि टीकापुर बजार पनि करिब शून्य नै थियो । लम्कीबाट टीकापुर जाने बाटोको ठाउँ ठाउँमा प्रहरी तैनाथ थिए । त्यहाँको सुरक्षा व्यवस्था निकै कडा थियो ।

थारूवान

लखन चौधरी/धनगढी। आम निर्वाचन २०७४ को नतिजा आउने क्रम जारी छ । सबैतिर वामगठबन्धनको चर्चा परिचर्चा चुलिएको बेला कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा भने राष्ट्रिय जनता पार्टीबाट रेशम चौधरी विजय भएका छन् ।

थारूवान

सप्तरी प्रतिनिधिसभा क्षेत्र नम्बर ४ मा कांग्रेसले जित हासिल गरेको छ । यस क्षेत्रबाट कांग्रेसका उम्मेदबार तेजुलाल चौधरी दोस्रो पटक निर्वाचित हुँदै इतिहास रचेका हुन् । यसअघि उनी २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा उनी यही क्षेत्रबाट कांग्रेसबाटै विजयी थिए ।

थारूवान
1 4 5 6 7 8 24