9

आँगनमै डल्फिन !

अविनाश चौधरी। अकाशमा फाट्टफुट्ट बादल लागे पनि टन्टलापुर घाम। खेतमा लोभ्याउने हरियाली। अहा! कति सुन्दर, मनमनै भनें। ‘स्वर्ग कता छ, थाहा छैन। तर, किसानको छोराले खेतमै स्वर्ग देख्छ। त्यही रमाइलो क्षणसँग मितेरी गाँस्दै पुगेको थिएँ, कैलालीको पूर्वी–दक्षिणी सीमावर्ती क्षेत्रमा पर्ने नारायणपुर।

थारूवान

कानुन मन्त्रालयले संवैधानिक हैसियत पाएका सातवटा आयोगसम्बन्धी आवश्यक कानुनको मस्यौदा व्यवस्थापिका संसदमा पेश गर्ने तयारी अन्तिम चरणमा रहेको बताएको छ। नयाँ संविधानले आठवटा आयोगलाई संवैधानिक निकायको मान्यता दिदैँ संविधान बनेको एकवर्ष भित्र कानुन ल्याइसक्नुपर्ने प्रावधान राखेको थियो।

थारूवान

नेपाल विद्यार्थी संघको जारी ११ औं महाधिवेशनका प्रतिनिधिको विषयलाई लिएर नेपाली कांग्रेसको पार्टी कार्यालयमा भएको झडपमा प्रहरीले पत्रकारहरुमाथि कुटपिट गरेको छ। प्रहरीको पिटाइबाट एभिन्युज टेलिभिनका पत्रकार किशोर चौधरी घाइते भएका छन्। विद्यार्थी माथि लाठ्ठी चार्ज गरेको भिडियो खिचेको भन्दै प्रहरीले क्यामेरासमेत फुटाइदिएका छन्। उनीसँगै काठमाडु टुडे अनलाइनका फोटो पत्रकार चन्द्रबहादुर आलेको...

थारूवान

कारी महतो/चितवन चितवनको स्थानीय इकाइको पुनर्संरचना गर्दा प्राविधिक समितिले प्रस्ताव गरेको ५ वा ७ वटा इकाईको दुवै खाका थारु समुदायबाट अस्वीकृत भएको छ। भरतपुरमा भएको ‘स्थानीय सरकारको पुनर्संरचनामा थारुहरुको अवस्था’ विषयक कार्यशालामा उक्त निश्कर्ष निकालिएको हो। संविधानको धारा ५६ को उपधारा ४ अनुसार गाउँपालिका, नगरपालिका तथा उपधारा ५ अनुसार...

थारूवान

शुसिल चौधरी कीर्तिपुरको क्रान्तिकारी छबि इतिहासका पानामा स्वर्ण अक्षरले देखिएको छ। नेपालको वैकिल्पक तथा प्रगतिशील राजनीतिको मोर्चामा अग्रस्थानमा रहन्छन् कीतिपुर जहिले पनि। गोखार्ली आक्रमणविरुद्धको होस् वा राजा शासनमा पञ्चाययतको विरुद्ध होस् वा गणतन्त्रको स्थापनाको पक्षमाखरो उत्रिएको गौरवमय इतिहास छ कीर्तिपुरको। हरेक आन्दोलनमा नयाँ कीर्तिमान कायम गर्ने भएकाले हालः कीर्तिपुर...

थारूवान

अबिनाश चौधरी/धनगढी। तराईमा बसोबास गर्ने थारु समुदायले आइतवार गुरही पर्व मनाएका छन्। आफ्नो पहिलो पर्वको रुपमा गुरही धुमधामसंग मनाएका हुन्। धनगढीमा पनि सखी सञ्जाल कैलालीको आयोजनामा उल्लासपूर्वक गुरही पर्व मनाइएको छ। धनगढीको क्याम्पस चौकमा सो पर्व मनाइएको हो। हरेक वर्ष क्याम्पस चौकमा गुरही पर्व मनाइदै आएकाले सो चौकलाई गुरही...

थारूवान

दिलबहादुर चोधरी कुनै पनि जातजातिले मनाउने चाडपर्व, ब्रत, उपबास, तर त्यौहार उनीहरुको धर्म, इतिहास, कथा, कहानीसँग जोडिएको हुन्छ। अथवा पहिले यस्तो थियो, त्यसैले अहिले पनि मानिसहरु यसो गरिरहेका छन्। फलानो युगदेखि, भगवान, देव देवीले यसो गर्दा, फलाना राजाको पालामा यसो हुँदा मानिसहरु यस्तो चलन अपनाएका हुन् आदि। गुरिया (गुरही)...

थारूवान

केपी शर्मा ओली नेतृत्वको सकारमा रहेका बेला नै राजीनामा दिएर पुष्पकमल दाहाल प्रचण्डको पक्षमा उभिएका फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार तनावमा परेका छन् । अन्तिम समयमा उनलाई मन्त्री नबनाउने तयारी भएपछि उनी तनावमा परेका छन् । नवनिर्वाचित प्रधानमन्त्री प्रचण्डले आफूलाई धोका दिएको उनले निकटस्थहरुसँग बताउने गरेका छन् ।

थारूवान

नेकपा (माओवादी केन्द्र)का नेता एवम् सांसद पुष्पकमल दाहाल मुलुकको ३९ औँ प्रधानमन्त्री निर्वाचित भएका छन्। व्यवस्थापिका–संसद्मा आज भएको प्रधानमन्त्री पदको निर्वाचनमा ३६३ मत प्राप्त गरेर उहाँ मुलुकको कार्यकारी प्रमुखमा निर्वाचित भए। 

थारूवान

सरस्वती चौधरी क्विक स्पाइक र ब्लकले राष्ट्रिय भलिबलको नतिजालाई प्रभाव पार्ने खेलाडी हुन्। महिला भलिबलकी सनसनी सरस्वती राष्ट्रिय टाेलीकी नेपाल नम्बर एक क्विक स्पाइकर पनि हुन् । ब्लक र स्पाइक दुवैमा हावी हुनसक्ने क्षमता सरस्वतीमा छ। शुक्रबार भारतसँगकाे मैत्री खेलमा नेपालले तीनै सेट गुमाए पनि सरस्वतीले ब्यक्तिगत ८ स्काेर बनाइन्। अघिल्लाे...

थारूवान