9

सीपले सुनिताको जीवनमा ल्याएको खुसी

सन्तोष दहित/दाङ दाङ लक्ष्मीपुर–४ गोग्लीकी ३५ वर्षिया सुनिता चौधरीलाई २०५९ सालसम्म कनै समस्या थिएन। घरमा श्रीमान थिए, घर खर्च चलाउनलाई श्रीमानले मिलाउँथे। तर २०५९ मा श्रीमान असौरी चौधरीलाई तत्कालीन सेनाले घर अगाडि गोली हानेर हत्या गरेपछि सुनितालाई घर खर्च चलाउन निकै धौधौ पर्‍यो। ‘घर चलाउन सबै उहाँकै भर थियो,’...

थारूवान

बीपी साह। टीकापुर, थापापुरकी रमदैया चौधरी (३२) विहानै अर्काको खेतमा धान रोप्न जान्छिन्। साँझ फर्केपछि दुई सय पच्चास रुपैयाँ लिएर आउँछिन्। खेतमा काम गरेको दिन बजारबाट चामल, दाल, तरकारी लिएरै आउँछिन्। साँझ घर फर्केपछि स-साना तीन छोराछोरीसँग मिलेर खाना पकाएर खान्छिन्। मजदुरी गर्न नपाएको दिन छिमेकीहरुसँग मागेर खान्छिन्। उनीलाई हिसाबकिताब...

थारूवान

नेपाल जलवायु परिवर्तन सहयोग परिवर्तन कार्यक्रम अन्तर्गतको सिँचाइ नहरसम्बन्धी एक तस्बिर अनुकूलन कोषको ‘पिपुल्प च्याम्पियन’ को अन्तर्राष्ट्रिय उपाधि पाउन सफल भएको छ ।

थारूवान

ऋषिकेश दाहाल। सीमाङ्कनको विवादित मुद्दामा सरकारले अखण्ड सुदूर पश्चिमको पक्ष लिएपछि मोटरसाइकल र्यााली निकालियो – विजयोत्सवको। राज्यबाट ठगिएको महसुस गरेका थारुहरुलाई चिढ्याउन यसरी आयोजना गरिएको मोटरसाइकल र्या्लीको कर्कस ध्वनि पर्याप्त थियो। सँधै सोझासाझा मानिने थारुहरु त्यो जुलसको विरुद्ध उत्रिँदै थिए।

थारूवान

महिनावारीको बेलामा यौन सम्पर्क गर्न मिल्छ । तर, सुरक्षित सम्पर्कमा ध्यान पुर्याउनुपर्छ । कन्डम लगाएर यौन सम्पर्क गरेमा संक्रमणबाट बच्न सकिन्छ । यो व्यक्तिगत इच्छामा पनि भर पर्ने कुरा हो । कसैलाई महिनावारी भएको बेला सम्भोग गर्ने मन हुन्छ भने कसैलाई हुँदैन । तर, हाम्रो समाजको चलनचल्तीको कुरा गर्ने...

थारूवान

दशरथ रंगशालामा उपस्थित हजारौं समर्थकबीच डा.बाबुराम भट्टराईले नयाँ शक्ति नेपाल पार्टीको घोषणा गरेका छन्। कार्यक्रम उपस्थितिलाई सम्बोधन गर्दै उनले नयाँ शक्ति नेपाल पार्टी घोषणा गरे। रंगशालामा मुलुकभरिबाट नयाँ शक्ति कार्याकर्ता आएका छन्। उपस्थितलाई डा.भट्टराईले सपथ खुवाए। उनले खुवाएको १० बुँदे सपथमा बोलेको वचन पूरा गर्ने उल्लेख छ। ‘म, जे बोल्छु,...

थारूवान

अष्ट्रेलिया निवासी सञ्जीव चौधरी हंगेरीमा आयोजित विश्व फिटनेश च्याम्पियनसिपमा पाँचौ स्थान हासिल गरेको छ। हंगेरीको बुढापेस्टमा आयोजित प्रतियोगितामा उनले सो स्थान हासिल गरेका हुन्।  गत महिना अष्ट्रेलियाको मेलवर्नमा भएको प्रतिस्पर्धामा उनलेले प्रो कार्ड जितेर हंगेरीका लागि छनौट भएका थिए।

थारूवान

थरुहटथारुवान आन्दोलनको क्रममा टीकापुर घटना घटाएको अभियोगमा जेल चलान गरिएका कैदीबन्दीहरुका परिवारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन् ।

थारूवान

सरकारले बर्दिया र कञ्चनपुरमा थारु संग्राहलय बनाउने घोषणा गरेको छ । आर्थिक वर्ष २०७३–०७४ को बजेट भाषणमा अर्थमन्त्री विष्णु पौडेलले सो घोषणा गरेका हुन् । बजेट भाषणअनुसार बर्दियामा थारु र कञ्चनपुरमा राना थारुको संग्राहलय स्थापना हुनेछन् ।

थारूवान

उमाशंकर मिश्र ‘दद्दु’। नेपाल भारतको इतिहास संस्कृति सभ्यता एकै मुलको छ भनेर विश्वका इतिहासविदहरुको प्रमाणित तथ्य हो । हाम्रो रहनसहन, परम्परा, लवाई खवाई भेषभुषा धर्म कर्म आदि सबै समानजस्तै छन् । अपभ्रंसमा परिवर्तन भएको केही साना मसिना कुरा बाहेक खासै ठूलो भिन्नता छैन । ऐतिहासिक राज्य सत्ताको शासन प्रर्णालीमा...

थारूवान