9

गच्छदारले गरे मन्त्रीको अफर, भने- ‘दुई मन्त्री दिए सरकारमा जान्छौं’

मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले दुई मन्त्री र एक राज्यमन्त्री दिए आफ्नो पार्टी प्रचण्ड सरकारमा सहभागी तयार रहेको बताएका छन् । यद्यपि आफू भने सरकारमा नजाने बताए । ‘दुई वटा दिए अहिले पनि सरकारमा जान सकिन्छ’ राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा गच्छदारले भने, ‘म यो सरकारमा जान्नँ...

थारूवान

नाइटिङ्गेल स्कुलले स्थापनाको २४औं वार्षिकोत्सव मनाएको छ। स्थापना दिवसको अवसरमा लनखेलस्थित आर्मीको खेल मैदानमा विभिन्न कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा स्कुलका विद्यार्थीहरुले विभिन्न खेलकुदमा सहभागी हुनुका साथै मार्च पास र विभिन्न जाति समुदाय झल्काउने नृत्य प्रस्तुत गरिएको थियो।

थारूवान

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)की अध्यक्ष  एवं सांसद रुक्मिणी चौधरीले थारुहरुले ‘समाजिक सुसाइड’ गर्नुपर्ने अवस्था सिर्जना भएको बताएकी छन्। राजधानीमा आयोजित थरुहट थारुवन संयुक्त संघर्ष समितिको विस्तारित भेलामा बोल्दै उनले भनिन्, ‘हामी जीवन मरणको दोँसाधमा छौं। मर्ने हो भने समाजिक सुसाइड गरौं। बाँच्ने हो भने हामीभित्रको घमन्ड त्यागेेर अगाडि बढौं।’

थारूवान

थारु थारुबीच पूर्वीया र पश्चिमी भनेर द्वन्द्व चलिरहेका बेला सुनसरीको एक टोली आफ्नो सँस्कृति र पहिचान झल्काउन पश्चिमी थारु गाउँ पुगे। हालसालै दाङको चखौरामा आयोजित महोत्सवमा मोरङ र सुनसरीको एक संयुक्त टोलीले आफ्नो सँस्कृति दङ्गाली थारु गाउँमा पस्किएको हो। जसको संयोजन विवेकशील थारु युवा समूहले गरेको थियो।

थारूवान

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले प्रधानमन्त्री पुष्पकमल दाहालजस्तो निरीह प्रधानमन्त्री आफूले नेपालमा कहिल्यै नदेखेको बताएका छन् । अघिल्लो साता भएको शीर्ष नेताहरुको एउटा अनौपचारिक जमघटमा गच्छदारले प्रधानमन्त्री प्रचण्डसँग तीव्र आक्रोश पोखे । आफूले केपी ओली र शेरबहादुर देउवालाई पनि प्रधानमन्त्रीका रुपमा भोगेको भन्दै गच्छदारले प्रचण्डलाई कुनै पनि...

थारूवान

महतवा, बडघर र भलमन्सा महासंघ नेपालले पश्चिम नेपालका ५ जिल्लालाई थारु सांस्कृतिक भिलेजकोरुपमा विकास गर्ने भएको छ । यही उदेश्यले महासंघले दाङमा २ दिने वृहत् ऐतिहासिक थारु सांस्कृतिक महोत्सवको तयारी थालेको छ । 

थारूवान

प्रदिप लेखी। नेपाली खेलकुदमा थारु समुदायका खेलाडीको महत्वपूर्ण योगदान छ । सिमित स्रोत साधानबाट सञ्चालन भइरहेको नेपाली खेलकुदमा थारु समुदायबाट उत्पादन भएका खेलाडीहरुले ओलम्पिकमा समेत सहभागिता जनाएका छन् । विशेष गरी एथलेटिक्स, फुटबल, भलिबल, मार्शल आर्टलगायतका खेलमा थारु समुदायका खेलाडीको उच्चस्तरका प्रदर्शन देख्न पाइन्छ । हालः फुटबलमा क्रियाशिल रहेका...

थारूवान

लखन चौधरी/धनगढी। थरुहट-थारुवान संयुक्त संघर्ष समिति कैलालीको आयोजनामा माघ १५ गते धनगढीमा आमसभा हुने भएको छ। कैलाली–कञ्चनपुरसहित तराई भुगोललाई थरुहट प्रदेश बनाउनु पर्ने माग गर्दै लामो समयदेखि आन्दोलनरत उक्त संघर्ष समितिले आन्दोलनलाई निर्णायक बनाउने भन्दै आमसभा आयोजना गर्ने निर्णय गरेको छ।

थारूवान

कारी महतो/खैरहनी पुस २८ देखि माघ ५ सम्म भएको चौथो खिचरा महोत्सवको समापन समारोहमा चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले थारु समुदायले खिचरा महोत्सव मार्फत उनीहरु शान्तिका प्रतिक हुन् भन्ने सन्देश दिएको बताएका छन्। माघ ५ गते भएको समापन कार्यक्रममा प्रमुख अतिथिको रुपमा आमन्त्रित चितवनका प्रमुख जिल्ला अधिकारीले...

थारूवान

राप्रपा अध्यक्ष कमल थापा र मधेसी जनअधिकार फोरम लोकतान्त्रिक अध्यक्ष विजय गच्छदारलाई सरकारमा ल्याउने प्रधानमन्त्री पुष्पकमल दाहालको योजना तत्काललाई टरेको छ। दाहाल बिहीबारै थापा र गच्छदारलाई मन्त्री बनाउने प्रयासमा रहे पनि सफल हुन सकेनन्।

थारूवान
1 13 14 15 16 17 24