8

थाकस चितवनका क्षेत्रीय पदाधिकारीबीच अन्तरक्रिया

कारी महतो थारु/चितवन। थारु कल्याणकारिणी सभा (थाकस) चितवन शाखाले आफ्नो मातहतमा रहेका १० वटा क्षेत्रका क्षेत्रीय पदाधिकारीहरुका बीच अन्तरक्रिया र संस्थागत विकासका लागि तालिम सम्पन्न गरेको छ । भरतपुर १२ मा रहेको ओएसिस मेडिकल कलेजको तालिम कक्षमा आज उक्त अन्तरक्रिया तथा तालिम सम्पन्न भएको हो । कार्यक्रममा थाकसका कानूनी...

थारूवान

कमल चौधरी, बुटवल । रुपन्देहीमा सिकलसेल एनिमिया रोगले डरलाग्दो रुप लिँदै गएको छ । विशेषगरी थारु समुदायलाई मात्र लाग्ने सिकलसेल एनिमिया रोगको कारण १४ जना मनिसहरुमा रुपन्देही जिल्लाका मात्रै यो रोग लागेको पुष्टि भैसकेको लुम्बिनी अञ्चल अस्पताल सामाजिक सेवा एकाई प्रमुख दया सागर पन्थीले जानकारी गराए । उनले सिकलसेल...

थारूवान

नेपाल पत्रकार महासंघ बाकेका अध्यक्ष एवं कान्तिपुर दैनिकका बाँके संबाददाता ठाकुर सिंह थारु मानव बेचबिखन तथा ओसारपसारविरुद्ध जनजागरण उद्धार एवं पुनस्थापना कार्यमा पुर्याएको योगदानबात सम्मानित भएका छन्।

थारूवान

जियलाल चौधरी/बारा। थारु कल्याणकारिणी सभा (थाकस)को ८औं जिल्ला अधिवेशनको उद्‍घाटसत्र सम्पन्न भएको छ। कोल्हबी-६ स्थित प्रसौना स्कुलको प्रांगणमा सम्पन्न उद्‍घाटन सत्रमा नेपाली कांग्रेसका प्रतिनिधिसभा सांसद उमाकान्त चौधरी प्रमुख अतिथि रहेका थिए। सांसद चौधरीले थारुको सामाजिक, राजनीतिक र साँस्कृतिक विकासका लागि राज्यले अहम भूमिका खेल्नुपर्ने बताए।

थारूवान

पश्चिम नवलपरासीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। रामग्राम नगरपालिका-१२, शान्तिचौरकी ३२ वर्षीया मञ्जु कुमारी चौधरीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जानकारी दिएको छ।

थारूवान

विसं २०४४ मा एसएलसी सकेपछि क्याम्पस पढ्न दाङ सदरमुकाम घोराही जानुपर्दा पहिलोपल्ट डेराको जीवन सुरु भयो। मेरा ठूल्दाजु ऋषिराज चौधरी पहिल्यै क्याम्पस पढिरहेकाले उहाँसँग मिसिएँ। हामी पढ्ने महेन्द्र बहुमुखी क्याम्पस, भरतपुरको एकदमै नजिक थियो डेरा।

थारूवान

नेपाल आदिवासी जनजाति महासंघ राष्ट्रिय समन्वय समिति मलेसियाले आयोजना गरेको २४ औं विश्व आदिवासी दिवस भव्य रुपमा सम्पन्न भएको छ। २४ औं विश्व आदिवासी दिवसमा स्वागत मन्तव्य राख्ने क्रममा उपाध्यक्ष चौधरीले दिवस मलेसियामा आयोजना गर्नु उद्देश्यबारे प्रष्ट पार्नुको साथै आदिवासी दिवसको नारा समेत सुनाएको थियो।

थारूवान

भारतको ललितनारायण मिथिला विश्वविद्यालय दरभंगाले धनुषाका रामसागर पण्डितलाई विद्यावारिधि उपाधि प्रदान गरेको छ ।

थारूवान

मिस्टर एन्ड मिस दोरुको दोस्रो संस्करण हुने भएको छ। काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गर्दै आयोजक जह इन्टरटेनमेन्टले यो घोषणा गरेको हो।  देशभरिका थारु युवा प्रतिभा र बौद्धिकतालाई प्रतिष्ठित गर्ने तथा थारु भाषा, कला, संस्कृति, भेषभुषा झल्किने यो प्रतियोगिताको अडिनस भदौ २२ देखि धनगढीबाट सुरु हुने आयोजकले जानकारी दियो।

थारूवान

कञ्चनपुरको भीमदत्त नगरपालिका भगतपुरका विरबहादुर खुना, नगरपालिकामा कुचिकारको काम गर्छन्। दैनिक बिहान ७ बजे नगरपालिका क्षेत्रको सरसफाइका लागि निस्किने विरवहादुर शुक्रबार पनि सवेरै उठेर छोराछोरीलाई बिउझाउँदै आफू काममा गए । उनी घरबाट जाने बेला छोरा सनी खुना दाँत बाझ्दै थिए ।

थारूवान
1 3 4 5 6 7 43