8

कालाे पेटिकाेट

-छविलाल काेपिला हिजाे एउटा ठेकेदारकाे भुस्याहा कुकुरहरुले अामाहरुकाे कालाे पेटिकाेटलाई अर्धनग्न देखे र, झम्टे निर्ममतापूर्वक ।

थारूवान

नेपाल आदिवासी जनजाति महासंघले भदौ १ गतेदेखि लागू भएको मुलुकी ऐनले फेरि पनि एउटै जाति, एउटै धर्म र एउटै संस्कृतिलाई निरन्तरता दिएको र नश्लवाद कायम राखेको भन्दै कडा विरोध गरेको छ ।

थारूवान

पश्चिम नेपालका थारु समुदायले बिहीबार गुरही (गुरिया) पर्व हर्षोल्लासपूर्वक मनाएका छन्। गाउँघरबाट रोगव्याधी हट्ने र गाउँघरमा शान्ति तथा सद्भाव बढ्ने मान्यताका साथ परम्परागत संस्कार, चालचलनअनुसार नागपञ्चमीकै दिन साँझपख भव्यताका साथ पर्व मनाउने प्रचलन रहँदै आएको छ ।

थारूवान

प्रदेश नम्बर ७ को राजधानी धनगढीमा बसोबास गर्ने थारु समुदायले साउन ३१ गते धनगढीमा सामूहिक गुरही पर्व मनाउने भएका छन्। गुरही पर्व तयारीबारे जानकारी दिन बुधबार धनगढीमा आयोजित एक कार्यक्रममा सखी सञ्जालकी अध्यक्ष इन्दु थारुले धनगढीको गुरहीचोकमा सामूहिकरुपमा गुरही पर्व मनाउने निर्णय भएको जानकारी दिइन्। 

थारूवान

थारु कल्याणकारिणी सभाको नगर र क्षेत्रीय अधिबेशन सम्पन्न शनिबार सम्पन्न भएको छ । अधिबेशनबाट नगर कमिति र क्षेत्र नं. ५ को क्षेत्रीय कमिति गठन गरेको छ । धनगढी उप–महानगरपालिका को नगर कमिटीको अध्यक्षमा गोठुराम चौधरी चयन भएका छन् ।

थारूवान

कारी महतो/चितवन। दुर्घटनामा सामान्य घाइते भई उपचारका लागि भरतपुरस्थित पुरानाे मेडिकलमा ल्याइएका खैरहनी नगरपालिका वडा नं.९ बैरहनीका अन्दाजी ५५ वर्षीय पशुपति चाैधरीकाे अाज बिहान पाँच बजे मृत्यु भएकाे छ ।

थारूवान

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले हरेक वर्ष प्रदान गर्दै आएको ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार’ मार्फत यस वर्ष चार पत्रकार पुरस्कृत हुने भएका छन् ।

थारूवान

थारु भाषाको फिल्म इतिहासमा सबैभन्दा धेरै लगानीमा बनिरहेको फिल्म ‘भुरभुरा रहर’को पोस्टप्रोडक्सनको काम आजदेखि सुरु भएको छ। थारु फिल्मस् प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण हुने फिल्मको कम्पनीले आफ्नै ल्याबमा  सम्पादनको काम सुरु गरेको छ।

थारूवान

तीन दिनअघि छोरी–ज्वाईंसँगै काठमाडौं गएका शिवराज नगरपालिका १, शिवपुर निवासी ४४ वर्षीय किस्नु थारू सम्पर्कविहीन छन् ।

थारूवान

असार १२ गतेदेखि तीनसम्म बेपत्ता भएकी कैलाली गौरीगंगा नगरपालिका ११ का जहरी कटानकी २१ वर्षीया माया विकको १५ गते नगरपालिका चपरथली सामुदायक बनमा शव फेला पर्यो । सोही दिन विकको आफन्तले बलात्कार गरेर हत्या भएको आशंकामा जिल्ला प्रहरी कार्यालय कैलालीमा मुद्दा दर्ता गरेका थिए ।

थारूवान
1 4 5 6 7 8 43