8

यस वर्ष उत्कृष्ट ठहरिएका १९ तस्बिर

फोटो पत्रकार क्लवको आयोजनामा भएको आइएमई-ग्लोबल-आइएमई नेपाल फोटो प्रतियोगिता २०७५ को उपाधि नरेन्द्र श्रेष्ठले जितेका छन् । श्रेष्ठले गत वर्ष सप्तरीको कुलारी गाउँमा बाढीका कारण मृत्यु भएका पाँच वर्षीय बालकलाई अभिभावकले कोशी नदिमा बगाउँदै गरेको फोटो यो वर्षको आइएमई-ग्लोबल-आइएमई फोटो अफ द इयर घोषित हुन सफल भएको हो ।...

थारूवान

कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४-३ ले हराउँदै इ‌ंग्ल्याण्ड विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ । खेलमा इंग्ल्याण्डका गोलकिपर जोर्डन पिकफोर्डले कोलम्बियाका खेलाडी कार्लोस बाकाको प्रहार बचाएका थिए भने मेटस उरिबेको प्रहार पोलमा ठोक्किएको थियो ।

थारूवान

लखन चौधरी/कैलाली। अबिरल वर्षाले कैलालीको भजनी नगरपालिका क्षेत्रका करीब सयौं घर डुबानमा परेका छन् । जिल्लाको बाढी प्रभावित क्षेत्रको रुपमा चिनिने भजनी क्षेत्र आइतवार रातिदेखि परेको अविरल वर्षाले डुबानमा परेको भजनी नगरपालिकाका प्रमुख शेरबहादुर चौधरीले जानकारी दिए ।

थारूवान

विश्व कपको दोस्रो प्रि-क्वार्टर फाइनल अन्तर्गत शनिवार फिस्ट स्टेडियममा उरुग्वेले पोर्चुगललार्इ २-१ गोलले हराएको छ । यस जीतका साथ उरुग्वेले ८ वर्षपछि क्वार्टर फाइनलमा स्थान पक्का गरेको छ । क्वार्टर फाइनलमा उसको भेट अब ६ जुलाईमा फ्रान्ससँग हुनेछ । दुवै टीमबीच यो तेस्रो अन्तर्राष्टिय भेट थियो । जसमा उरुग्वेले...

थारूवान

साविक उपविजेता अर्जेन्टिना रुस विश्वकपबाट बाहिरिएको छ। नकआउट चरणको पहिलो खेलमा फ्रान्ससँग ४–३ ले पराजित हुँदै अर्जेन्टिना रुस विश्वकपबाट बाहिरिएको हो ।

थारूवान

अन्य क्षेत्रमा जस्तै साहित्यमा पनि विभिन्न किसिमका बिकृति देखिरहेको अवस्थामा देउखुरीका कविहरुले अबको सिर्जनाहरुमा समय, माटो र आफ्नो कला–संस्कृतिप्रतिको जिम्मेवारीबोध हुनुपर्ने कुरा बताएका छन् । हरि–सुनकेशरी फाउन्डेसनको आयोजना तथा थारु भाषा तथा साहित्य संरक्षण मञ्च देउखुरीको संयोजनमा असार ३ मा भएको काव्य–बिमर्श, बहुभाषिक कवि गोष्ठी तथा समीक्षा कार्यक्रमका सहभागीहरुले...

थारूवान

सिकलसेल एनिमिया । झट्ट सुन्दा तपाईंलाई यो रोगबारे उति हेक्का नहुन सक्छ । खासमा यो रक्त विकारसँग सम्बन्धित रोग हो । सिकलसेल एनिमिया रगतको रातो रक्तकोषमा हुने एक जैविक वंशाणुगत रोग हो । यो रोगले शरीरमा रगत बनाउने रातो रक्तकोषिकाको संख्या घटाउँदै लैजान्छ । आज सिकलसेल एनिमिया दिवस भएकाले...

थारूवान

शहित जोखन रत्गैँया चौधरी (हिम्मत) स्मृति प्रतिष्ठान दर्ता भएको छ। उक्त प्रतिष्ठान जिल्ला प्रशासन कार्यालय कैलालीमा दर्ता भएको हो। तत्कालीन माओवादी जनयुद्धकालमा शहादत प्राप्त गरेका जोखन रत्गैँया एक क्रान्तिकारी योद्धा थिए। थारु समुदायमा विद्यमान सबै किसिमका कूप्रथाहरुलाई हटाउने प्रण गरेका उनको वि‍.सं २०५९ जेठ २९ गते तत्कालीन शाही सेनाले...

थारूवान

कैलालीको धनगढी उपमहानगरपालिका–८, धनगढी गाउँकी १८ वर्षीया पूजा चौधरी ५ वर्षदेखि मोर्डन ऐरा स्कुलका सञ्चालक तथा प्याब्सन कैलालीका पूर्वअध्यक्ष आरसी यादवको घरमा काम गर्न बाध्य छिन्। उनलाई वार्षिक ३० हजार ज्याला दिने सर्तमा शिक्षक यादवले काममा लगाएका हुन्। उनले यादवको घरमा खाना पकाउने काम गर्नुपरिरहेको छ।

थारूवान

थारु महिला सभाकाे अध्यक्षमा हरिदेवी चौधरी पुन: निर्वाचित भएकी छन्। प्रदेश नम्बर ३ काे राजधानी हेटाैंडामा भएकाे दाेस्राे महाधिवेशनले हरिदेवी नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेकाे हाे।

थारूवान
1 5 6 7 8 9 43