3

कतारमा भब्य माघी कार्यक्रम, अरविन्द चौधरी बने थाकस कतारको अध्यक्ष

दोहा, कतार। थारु कल्याणकारिणी सभा कतार च्याप्टरको पाँचौं अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ। गत जनवरी २५ मा अल समाल पार्कमा आयोजित माघी महोत्सव तथा पाँचौं अधिवेशनले अरविन्द कुमार चौधरीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।

थारूवान

कप्तान पारस खड्काको अलराउण्ड प्रदर्शनमा नेपालले युएईविरूद्धको एकदिवसीय सिरिज जितेको छ। घरेलु टिम युएईलाई तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रियमा पराजित गर्दै नेपाली क्रिकेट टिमले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो सिरिज जित हात पारेको छ।

थारूवान

काठमाडौंको सर्वनाम थिएटरमा सफल मञ्चनपछि नाटक ‘करोट’ले मोफसलमा आफ्नो यात्रा तय गरेको छ। करोटले दाङको घोराही र तुलसीपुरमा यही माघ १६ गतेदेखि आफ्नो मोफसल यात्रा सुरु गर्दैछ।

थारूवान

चितवन- प्रदेश ३ का मूख्यमन्त्री डोरमणी पौडेलले आयात प्रतिस्थापन अन्त्य नगरेसम्म देशलाई समृद्ध बनाउन सक्ने बताएका छन् ।

थारूवान

शनिबारबाट फिल्म ‘गोपी’को प्रचारमा निस्किएका बिपिन कार्कीले चितवनमा साँच्चिकैका गोपी भेटेका छन् । उनले फिल्मको प्रचारका क्रममा फिल्ममा झैं गाई व्यवसाय गर्ने गोपी ढकाललाई भेटेका हुन् । बिपिनले चितवनको ठूलो गड्डीस्थित गोपी ढकालको ढकाल गाई फर्म पनि भिजिट गर्दै उनको व्यवसायका बारेमा भलाकुसारी गरेका थिए ।

थारूवान

कैलालीमा एक युवकले श्रीमतीकाे हत्या गरी आफूले आत्महत्या गरेका छन् । जानकी गाउँपालिका–७ का ३५ वर्षीय प्रेमलाल चौधरीले आफ्नी श्रीमती रमा चौधरीको हत्या गरी आफूले आत्महत्या गरेका हुन । आइतबार बिहान साढे ६ बजेतिर श्रीमतीको हत्यापछि उनले झुण्डिएर आत्महत्या गरेका हुन्।

थारूवान

कारी महतो/चितवन। खैरहनी नगरपालिकामा थारु कल्याणकारिणी सभा क्षेत्र नं. ७ ले खिचरा महोत्सवमा आयोजना गरेको भेट्रान दौडमा खैरहनी ५ का ४३ वर्षीय हरिप्रसाद शर्मा प्रथम भएका छन् । उनले निर्धारित तीन किलोमिटरको दौड १५ मिनेटमा पुरा गरेर प्रथम भएका हुन् ।

थारूवान

पुस २८ गतेदेखि पूर्वी चितवनको खैरहनीमा जारी छैठौं खिचरा महोत्सव अन्तरगत आज (विहीबार) पनि दर्शकहरु झुमेका छन् । आज चर्चित गायक श्रीनिवास चौधरी, गायिका अनु चौधरी, युवा पुस्तामाझका लोकप्रिय गायक अलमोडा राना उप्रेतीको प्रस्तुतीले उपस्थित दर्शकहरु झुमेका थिए ।

थारूवान

जितपुर-सिमरा उपमहानगरपालिका १४ को रजघट्टामा प्रहरीले थारु महिलामाथि कुटपिट गरेका छन्। सहमति विपरीत आफ्नो बालीमा डोजर चलाएको भन्दै स्थानीयहरु किसानहरु न्याय माग्न वडा कार्यालय पुगेका थिए। न्याय नदिएसम्म उनीहरुले वडाअध्यक्षलाई पनि कार्यालयमै थुनेका थिए।

थारूवान

पूर्वी चितवनको खैरहनीमा जारी छैठौं खिचरा महोत्सव २०७५ मा आज (बुधबार)देखी आँखा छोपेर हाँस समाउने प्रतियोगिता सुरु भएको छ ।

थारूवान
1 6 7 8 9 10 119