3

#कविता: रेशमलाल बिचल्लित नबन

कुङ्बा कान्छा रेशमलाल बिचल्लीत नबन तानाशाहको हत्कडी जतिनै मजबुत भए पनि जनताको आवाज र शक्तिलाई बाँध्न सक्दैन।

थारूवान

सांसद रेशम चौधरीकी पत्नी रञ्जिता श्रेष्ठ चौधरीले आफ्नो पति निर्दोष भएको बताएका छन्। उनले कैलाली अदालतले रेशम चौधरीलाई न्याय नगरेको बताइन्। कैलाली जिल्ला अदालतले टीकापुर घटनामा दोषी करार गर्दै रेशम चौधरीसहित ११ जनालाई जन्मकैद फैसला गरेको छ। जिल्ला अदालतले न्याय नगरेको भन्दै पत्‍नी रञ्जिताले उच्च अदालत जाने तयारी गरेको...

थारूवान

सोमना थारु/बेल्जियम। टीकापुर घटनाका मुख्य आरोपी भनिएका सांसद रेशमलाल चौधरीलगायत ११ जनालाई कैलाली जिल्ला अदालतले जन्मकैद सजायको फैसला गरेको छ । यो फौसलाले फेरि पहिचानवादीहरु र थारुहरु झस्किएका छन्। उनीहरुले आफूहरुमाथि राज्य र न्यायलयले फेरि पनि विभेद् गरेको भनिरहेका छन्। हाम्रो न्यायालयमा भ्रष्टाचार हुन्छ। हाम्रो न्यायालय राजनीतिक शक्तिको प्रभावमा...

थारूवान

थारु समुदायको प्रचलित लोककथामा आधारित नाटक हिट्‍वा रारा राष्ट्रिय नाटक महोत्सवमा मञ्चन गरिएको छ। कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित नेपाल प्रहरीको ब्यामहलमा नाटक मञ्चन गरिएको हो। रारा राष्ट्रिय नाटक महोत्सवमा सातै प्रदेशबाट १३ वटा नाटक सहभागी छ। जसमध्ये हिट्‍वा थारु भाषातर्फ एकमात्र नाटक छनौट भएको थियो। हिट्‍वा ५ नम्बर...

थारूवान

२०७२ ताका तराई आन्दोलनको रापले जलिरहेको थियो । कैलाली कञ्चनपुरसहितको भूगोललाई पहाडमा मिसाउने वा तराईमै मिसाउने आन्दोलन दन्केको थियो । कैलालीमा तराई भूगोलको थरुहट बनाउनुपर्ने मागसहितको आन्दोलनलाई थारु कल्याणकारिणी सभा (थाकस) कैलालीले नेतृत्व गरेको थियो । भदौ ७ गते एक नाबलकसहित ८ प्रहरीको ज्यान जाने गरी टीकापुर घटना घट्यो...

थारूवान

महेन्द्र राय यादव। सरकार निर्माणको प्रक्रियामा राजपाले सरकारलाई समर्थन जनाएको थियो । शान्ति, स्थिरता, सुशासनको विषयमा मधेस, आदिवासी जनजाति, थारु, मुुस्लिमले उठाएका मुद्दालाई सम्बोधन गर्ने प्रतिवद्धताअनुसार यो सरकारलाई समर्थन जनाएका थियौं ।

थारूवान

कैलाली जिल्ला अदालतले टीकापुर घटनामा सांसद रेशम चौधरीसहित ११ जनालाई जन्मकैद फैसला सुनाएपछि कैलालीका स्थानीय थारुहरु आक्रोशित बनेका छन्। राज्यले सरकारमाथि ठूलो दमन गरेको आरोप लगाउँदै उनीहरु आक्रोशित बनेका हुन्।

थारूवान

टीकापुर घटनाको फैसलालाई लिएर नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले असन्तुष्टि व्यक्त गरेका हुन्। उनले ट्विटरमा जिल्ला अदालत कैलालीको फैसलाबारे असन्तुष्टि व्यक्त गरेका हुन्।

थारूवान

गएको पुस १९ गते सपथ ग्रहण गर्न संसद सचिवालय सिंहदरवार पुगेका रेशम चौधरी ढाकाको दौरा सुरुवालमा सजिएका थिए। कालो चस्मासहित सजिसजाउ बनेर सिंहदरबारभित्र पसेका उनको स्वागतमा माला लगाउनेहरुको पनि लर्को थियो। रेशमको शाही ठाँटको सपथ ग्रहण देख्दा लाग्थ्यो – यी अब छिट्टै छुट्दैछन्। सायद, रेशम चौधरी पनि त्यही सोचमा...

थारूवान

प्रतिनिधिसभा सांसद हृदयेश त्रिपाठीले न्यायालयले रेशम चौधरीलाई न्याय नगरेको बताएका छन्। टीकापूर काण्डमा दोषी देखिएका राजपा सांसद् रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला गरेको प्रति टिप्पणी गर्दै सांसद् त्रिपाठीले प्रतिनिधि सभाको बैठकमा यस्तो कुरा बताएका हुन्।

थारूवान
1 4 5 6 7 8 119