3

राज-अन्जुको नयाँ गीत, चुडेल अवतारमा देखिइन् अन्जु

थारु सांगीतिक क्षेत्रमा राज कुश्मी र अन्जु कुश्मी बेस्ट जोडीको रुपमा चिनिन्छन् । यी दुईले ड्युट गायनमात्र होइन, आफ्नो गीतमा आफैँ अभिनयसमेत गर्दै आएका छन् ।

थारूवान

कुनै बेला वीर चौधरी र अलिसा चौधरी हट जोडीको रुपमा चिनिन्थे । म्युजिक भिडियोमा मात्र होइन, यी जोडीलाई विभिन्न स्टेज कार्यक्रममा पनि हेर्न सकिन्थ्यो । तर अलिसा चौधरी हालसालै विवाह बन्धनमा बाँधिएकी छन् । उनको ठाउँ लिएकी छन् रितु चौधरीले ।

थारूवान

कृष्णराज सर्वहारी/रुपन्देही। थारू लेखक संघ नेपाल तथा थारू कल्याणकारिणी सभा (थाकस) सैनामैना नगर समिति, रुपन्देहीको आयोजनामा गरिएको चौथो राष्ट्रिय थारू साहित्य सम्मेलन सात बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

थारूवान

मुक्ति हुइली हमरा कमैया बोलको गीत रिलिज हुने भएको छ। दीपक चौधरी दीपको निर्देशनमा तयार भएको भिडियो चैत २२ गते गने चम्पन साँस्कृतिक समूहको युट्युब च्यानलबाट रिलिज हुने बताइएको छ।

थारूवान

डुमरवाना विकास मञ्चको आयोजनामा बाराको जितपुर सिमरा उपमहानगरपालिका १३ नम्बर वडामा भलिबल प्रतियोगिता आयोजना गरिएको छ। डुमरवाना पोत्ता खुला भलिबल प्रतियोगितामा विभिन्न जिल्लाका टोलीहरु सहभागी छन्।

थारूवान

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले टीकापुर घटना नभएर राजनीतिक आन्दोलन भएको जिकिर गरेका छन् । नयाँ शक्ति पार्टीले आइतबार काठमाडौंमा आयोजना गरेको ‘देशको विद्यमान परिस्थितिमा राजनीतिक दलको भूमिका’ अन्तरक्रिया कार्यक्रममा महतोले यस्तो तर्क गरेका हुन् । “टीकापुर घटना हो भने झापा आन्दोलन किन आन्दोलन हो ?...

थारूवान

सन्तोष दहित/घोराही। घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले थारु समुदायलाई शारीरिक श्रम नभई ज्ञानको श्रममा लाग्न आग्रह गरेका छन् । घोराही, ७ घुस्रामा आयोजना गरिएको थारु कल्याणकारिणी सभा दाङको संगठन विस्तार तथा जागरण अभियान कार्यक्रमलाई सम्बोधन गर्दै उनले थारु समुदायले सदियो वर्षदेखि शारीरिक श्रम गरेकै कारणले पछि परेको बताए...

थारूवान

होली पर्वमा विभिन्न म्युजिक कम्पनीले निर्माण गरेका थारु होली गीत सुन्नुहोस्। तपाईँलाई कुन मनपर्छ कमेन्टमा लेख्नुहोला।

थारूवान

लायन्स क्लब अफ चितवन कम्युनिटी हेल्पको अध्यक्षमा कृष्ण भट्ट चयन भएका छन् । सोमबार भएको तेस्रो अधिवेशनले वर्ष २०१९/२०२० का लागि भट्टको नेतृत्वमा नयाँ समिति चयन गरिएको हो । अधिवेशनले प्रथम उपाध्यक्षमा दिपेन्द्र खरेल, द्धितीय उपाध्यक्षमा ध्रुव घिमिरे, तृतीय उपाध्यक्षमा ईश्वर रिजाललाई चयन गरेको छ ।

थारूवान

नेपाल आइस विन्दास म्युजिक अवार्ड २०७६ ले विभिन्न १८ विधामा कलाकारहरुलाई सम्मान गरिएको छ। घोडाघोडी मिडिया सञ्चार समूह (बिन्दास मिडिया)ले १८ विधामा राष्ट्रिय स्तरका थारु म्युजिक अवार्डबाट सम्मानित गरेको हो।

थारूवान
1 3 4 5 6 7 119