राजनीति

नासपा कार्यकर्तालाई प्रशिक्षण, संयाेजक लेखीले भने- याे जातीय पार्टी हैन

नागरिक समाजवादी पार्टी (नासपा)का केन्द्रीय संयाेजक राजकुमार लेखीले आफूले नेतृत्व गरेको पार्टी जातीय पार्टी नभएको बताएका छन्। रौतहटको चन्द्र स्मृति पार्कस्थित पार्टीको प्रथम राष्ट्रिय प्रशिक्षण भेलालाई सम्बोधन गर्दै संयाेजक लेखीले थारुको छोरोले नागरिक समाजवादीको नेतृत्व गरेकाले त्यस्ताे अाराेप लगाएकाे बताए। उनले जातीय पार्टीको आरोप लगाए पनि त्यसमा कुनै सत्यता नरहेको...

थारूवान

कृषि मन्त्री गौरीशङ्कर चौधरीले स्थानीय निकायको निर्वाचन गराउनका लागि सरकारको ध्यान केन्द्रित भएको बताएका छन्। कञ्चनपुरको पुनर्वास नगरपालिका–३ सीताबस्तीमा नवोदय जीवनशक्ति युवा क्लबले आयोजना गरेको कार्यक्रममा बाेल्दै उनले संविधान कार्यान्वयन गराउनका लागि स्थानीय निकायको निर्वाचन आवश्यक भएको बताए।

थारूवान

मधेसी मोर्चाका नेता राम नरेश रायले संविधान संशोधन नगराइकन सेनाको आडमा जबरजस्ती चुनाव गराइए आफूहरुले त्यसलाई कुनै हालतमा सफल हुन नदिने चेतावनी दिएका छन्। रायले भने, ‘संविधान संशोधन वा पूर्नलेखन नभएसम्म हामी कुनै पनि चुनाव हुन दिँदैनौं, यदि ज्ञानेन्द्र शैलीमा ठूला पार्टीहरुले सेनाको बलमा चुनाव गराउने चेष्टा गरे हामी...

थारूवान

रेशम चौधरी। के सबै इतिहासकारहरुले साँच्चिकै सत्यतथ्य लेखेकै हुन? धेरैले इतिहासकारलाई सत्य र साँचो लेखेको भनेर स्वीकार्छन् तर तेसो होइन, अनुसन्धान नगरी लेख्ने धेरै इतिहासकारले हाम्रो इतिहासलाई बङ्ग्याइदिएका छन्। हो, त्यही घानमा परेका छौं हामी उत्पीडित वर्ग। पृथ्वीनारायण शाहले नेपालको एकीकरण अभियानको थालनी गरेकै हुन् तर उनले सबै भूभाग...

थारूवान

इन्दु थारू। कैयौं वर्ष भयो मैले दशैं मनाउन छाडेको । यस्तो होइन कि मैले कहिल्यै दशैं मनाइन । सानो छँदा दशैं भनेपछि हुरुक्कै हुन्थे । किन पनि हुरुक्कै हुन्थे भने दशैंमा जरावर (नयाँ लुगा) पाइन्थ्यो । अन्य बेला पनि नयाँ लुगा नपाउने त होइन तर दशैंमा जरावर पाउनु असाध्यै...

थारूवान

अमेरिकाको डेट्रोएटमा रहेको हेनरी फोर्ड अस्पतालमा उपचार गराइहेका पूर्व राष्ट्रपति डा रामवरण यादवले अस्पतालका डाक्टरको निगरानीमा स्वास्थ्य लाभ गरिरहेका छन्। यादवकी छोरी अनिता यादवले रासससँग कुरा गर्दै भने, ‘गत अक्टोबर २ तारिखमा गरिएको सफल शल्यक्रियापश्चात् उहाँ अस्पतालको अतिथि गृहमा चिकित्सकको निगरानीमा रहनुभएको छ।’ अनिताले पूर्वराष्ट्रपति यादवको स्वास्थ्य अवस्थाका बारेमा...

थारूवान

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले आफ्नो समर्थनमा पार्टीका सबै सांसदको हस्ताक्षर संकलन गरेका छन् । र, आफू र आफ्नो नेतृत्वको प्रशंसा गर्दै विज्ञप्ति जारी गर्न लगाएका छन् ।

थारूवान

सरकारले तिहारलगत्तै नेपाल आउन लागेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीको जनकपुर, पोखरा र लुम्बनी भ्रमण तयारी सुरु गरेको छ । करिब दुई दशकपछि हुन लागेको भारतीय राष्ट्रप्रमुखको राजकीय भ्रमणक्रममा जानकीको जन्मभूमि जनकपुर, पर्यटकीय नगरी पोखरा र गौतम बुद्धको जन्मस्थल लुम्बिनी लैजाने गरी तयारी भइरहेको परराष्ट्र मन्त्रालयको उच्च स्रोतले जनाएको छ...

थारूवान

थरुहट तराई पार्टी नेपालका सांसद डा. गोपाल दहितले संविधानको संसोधन र पुनःलेखन नभएसम्म कार्यन्वयनको अवस्था नआउने बताएका छन्। माउन्टेन टेलिभिजनसँगको कुराकानीमा उनले भने- ‘यो डेडलकको स्थिति छ। डेडलक फुकाउन संविधान संसोधनको विकल्प छैन।’ सत्ताधारीहरु पनि यो संविधान कार्यन्वयन नहुने स्थितिमा पुगिसकेको उनले बताए।

थारूवान

नेपालका लागि भारतीय राजदूत रञ्जित रायले पछिल्लो समय नेपाल र भारत दुबैको तर्पmबाट भएका उच्चस्तरीय द्विपक्षीय भ्रमणले नेपाल–भारत सम्बन्ध नयाँ उचाईमा पुगेको बताएका छन्। बुधबार रिपोर्टर्स क्लब नेपालमा बोल्दै राजदूत रायले पछिल्लो समय द्विपक्षीय उच्चस्तरीय भ्रमणले नेपाल–भारत सम्बन्धमा नयाँ आयाम थपेको दावी गरे।

थारूवान