देश
‘मर्नुभन्दा अगाडि केही भन्न चाहन्छु’
डा. सीके राउत– विभेदविरूद्ध बोल्न पाउने मेरो अधिकारलाई राज्यले कुण्ठित गरेको छ। नेपालमा मधेसीहरू कसरी, कुन हैसियत र अवस्थामा बस्न चाहन्छ भन्ने प्रश्नमा जनमत संग्रह होस् भनी मेरो जोड्दार माग छ। नेपाल प्रहरीले मलाई मानसिक र शारीरिक यातना दिएर आफूखुसी तयार गरेको बयानमा हस्ताक्षर गराएको छ।
थारूवानकाठमाडौं- मुख्य राजनीतिक दलहरुले आजदेखि संघीयतामा द्धिपक्षीय र बहुपक्षीय छलफल थालेका छन्। संवैधानिक राजनीति संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईको पहलमा छलफल सुरु भएको हो। भट्टराईले आज एमालेका नेताहरुसँग सामूहिक छलफल गरेका छन् भने आजै नेपाली कांग्रेसका नेताहरुसँग पनि छलफल गर्ने भएका छन्। नेताहरुसँगको यो छलफल शीर्ष तहमा...
थारूवानकाटमाडौं- एमाले नेतृ साहना प्रधानको उपचारका क्रममा निधन भएको छ । बल्खुस्थित बयोधा अस्पतालमा उपचाररत प्रधानको गएराति ११ बजेर ५ मिनेटमा निधन भएको अस्पताल स्रोतले जनाएको छ । प्रधानको पार्थीव शरीरमा अन्तिम श्रद्धाञ्जली दिन आज बिहान ८ बजेदेखि ११ बजेसम्म पार्टी कार्यालय बल्खुमा राखिने छ भने आजै पशुपति आर्यघाटमा...
थारूवानकाठमाडौं- अघिल्लो संविधानसभा मृत्युको धेरै रोगमध्ये एउटा रोग मानिएको ‘ककस’ फेरि जागेको छ। आज आदिवासी जनजाति सभासद्हरुले आज एउटा ककस बनाएका छन्। काठमाडौंको पाँचतारे रयाडिसन र एभरेष्ट होटलमा दर्जनौं पटक सभासद्हरुको गोप्य भेला गरिसकेपछि नयाँ बानेश्वर स्थित इन्द्रेणी फुडल्याण्डमा बसेर आज सभासद्हरुले ककस बनाएका हुन्।
थारूवानकाठमाडौं- निर्धारित समयभित्र नयाँ संविधान बनाई त्यसमा आदिवासी थारुसहित सबै वर्ग, समुदायको अधिकार सुनिश्चित् गर्नसकेमात्र देशले निकास पाउने थारु अगुवाहरुले बताएका छन्। थारु पत्रकार संघ, नेपालको तेस्रो वार्षिक साधारणसभामा शनिबार बोल्दै थारु अगुवाहरुले त्यस्तो बताएका हुन्। नयाँ संविधान सबैको अपनत्वबोध गर्ने संविधान सावित हुनसके सोपछिको समयलाई आर्थिक समृद्धि तथा...
थारूवानकाठमाडौं- व्यवस्थापिका–संसद्का १२ समितिका सभापतिमध्ये ११समितिमा सर्वसम्मति भएको छ। संसद् सचिवालयले प्रकाशन गरेको अन्तिम नामावलीअनुसार अर्थमा प्रकाश ज्वाला, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रममा प्रभु साह, उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्धमा भीष्मराज आङ्दम्बे र सामाजिक न्याय तथा मानव अधिकार समितिमा सुशीलकुमार श्रेष्ठको मात्रै उम्मेदवारी परेको छ।
थारूवान
रेशम रन्जितालाई खुला पत्र