देश

नाममात्रको संघीयता काम छैन : सोगतविर चौधरी

सन्तोष दहित, दाङ- थारु बुद्धिजीबी तथा राजीनीतिक विश्लेषक सोगतविर चौधरीले नाममात्रको संघीयता काम नभएको बताएका छन्। दाङको तुलसीपुरमा थारु आदिवासी गैरसरकारी संस्थाले अयोजना गरेको संघीयता/प्रादेशिक विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले पहिचान र अधिकारसहितको संघीयता बनेमात्र संघीयताको काम भएको बताए। उनले भने, ‘देशमा लोकतन्त्र आइसकेको छ, तर अझै पनि नेपालका लाखौं...

थारूवान

तीन दलको गोप्य वैठकमा विदेशी प्रतिनिधिहरु पनि संलग्न भएको आशंका एकथरि नेताहरुले व्यक्त गरेका छन्। उनीहरुले विदेशी सहित वार्ता गरेको हुनाले नै सिंहदरबारमा हुने गरेको वैठक एकान्तमा रहेको गोकर्ण रिसोर्टमा सारिएको आरोप लगाएका छन्। यस्तो आरोप राष्टिय नागरिक पार्टी (नेपाल) का अध्यक्ष तथा आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष राजकुमार लेखीले...

थारूवान

मुख्य तीन दलले गोकर्ण रिसोर्टमा वैठक थालेका छन्। हिजो संविधानसभाको बैठकमा उपस्थित नभएर तीन दलका नेता गोकर्ण रिसोर्टमा वैठक बसेका थिए। गोकर्ण रिसोर्ट बैठक विरुद्ध तिब्र प्रतिक्रिया उत्पन्न भएको छ। हिजो संविधानसभा बैठकमा सभासदहरुले संविधानसभाको तेजोबध हुने गरी तीन दलका शीर्ष नेता रिसोर्टमा बैठक बसेको भन्दै आलोचना गरेका थिए।

थारूवान

काठमाडौं- ‘प्रधानमन्त्रीज्यू, हाम्रो बारेमा ठूलो भ्रम फैलाइएको छ, यो भ्रम फैलाउनमा तपाईहरुको पनि स्वार्थ छ, यो भ्रम निवारण गरिदिन सहयोग गरिदिनुपरयो,’ राष्ट्रिय नागरिक पार्टी (नेपाल) का अध्यक्ष राजकुमार लेखीले यसो भन्दा प्रधानमन्त्री सुशील कोइराला एकछिन अक्क न वक्क परे। कुरा हो आज बिहान प्रधानमन्त्री निवास बालुवाटारको। थारु कल्याणकारिणी सभाको नवनिर्वाचित...

थारूवान

संविधानसभामा दोस्रो ठूलो दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले एकीकृत माओवादी सहमतिमा नआए प्रक्रियामा गएर नयाँ संविधान जारी गर्ने बताएका छन्। एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई संविधान जारी गर्ने सर्तमा राजनीतिक समिति संयोजक बनाएको खुलासा गर्दै नेता ओलीले उनको नेतृत्वमा घोषित आन्दोलनले संविधान निर्माण रोक्न नसक्ने चेतावनीसमेत दिएका छन्।

थारूवान

झापा- थारु कल्याणकारिणी सभाले केन्द्रीय पदाधिकारी र मनोनित केन्द्रीय सदस्य चयन गरेको छ। २१औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यको पहिलो बैठकले केन्द्रीय पदाधिकारीसहित चार जना मनोनित केन्द्री सदस्य चयन गरेको हो।

थारूवान

विर्तामोड- थारु कल्याणकारिणी सभाको जारी २१औं महाधिवेशनमा अध्यक्षका लागि तीन जनाले उम्मेदवारी दिएका छन्। निवर्तमान अध्यक्ष चन्द्रकुमार चौधरी (सुनसरी), धनिराम चौधरी (रुपन्देही) र राजेन्द्र चौधरी (दाङ)ले उम्मेद्वारी दिएको निर्वाचन अधिकृत बलदेव चौधरीले बताए। यसअघि ६ जनाको नाम आए पनि हरिदेवी चौधरी, अमृत खाँ र उदयनारायण चौधरी पछि हटेका छन्।...

थारूवान

विर्तामोड- बन्द सत्रमा विधान संसोधन प्रस्ताव पेस भएपछि सहभागी प्रतिनिधिहरुले चर्को विरोध गरेका छन्। सभाबाट अध्यक्ष चन्द्रकुमार चौधरीले विद्यान संसोधन प्रस्तु गरेका हुन्। विद्यान संसोधन विधान विपरीत नै रहेकाले प्रतिनिधिहरुले विरोध गरेका हुन्। महाधिवेशनमा विद्यान संसोधन  प्रस्ताव लानुअघि केन्द्रीय समितिमा छलफल हुनुपर्ने बताउँदै सहभागीहरुले विरोध गरेका हुन्।

थारूवान

थारु कल्याणकारिणी सभाको २१औं महाधिवेशनको दोस्रो दिन बन्द सत्र चलिरहँदा अध्यक्षमा ६ जना उठ्ने हल्ला चलिरहेको छ। झापाको विर्तामोडस्थित अग्रेसन भवनमा भइरहेको बन्द सत्रमा ६ जनाको नाम सुनेको एक जिल्ला सभापतिले बताए। उनले अध्यक्षमा रुपन्देहीका धनिराम चौधरी, हालका अध्यक्ष चन्द्रकुमार चौधरी, दाङका राजेन्द्र चौधरी, रौतहटका अमृत खाँ, सर्लाहीका उदयनारायण...

थारूवान

प्रधानमन्त्री सुशील कोइरालाले राजुकमार लेखीको प्रशंसा गरेका छन्। थारु कल्याणकारिणी सभाको २१औं महाधिवेशनको उद्‍घाटन सत्रमा उनले लेखीलाई संविधान निर्माणमा सहयोग पुर्‍यादिन आग्रह गर्दै प्रशंसा गरेका थिए। ‘लेखीजीले सहयोग पुर्‍याउनुभयो भने संविधान बनाउन झनै सजिलो हुनेछ।

थारूवान