देश

थाकस २१औं महाधिवेशन : आर्थिक प्रतिवेदनमा नोक्सानै नोक्सान

बन्द सत्रकै क्रममा कोषाध्यक्ष डम्बर चौधरीले तीन वर्षको आर्थिक प्रतिवेदन प्रस्तु गरेका छन्। आर्थिक वर्ष २०६७-६८ मा दस लाख ६८ हजार कारोबार गरेको सभाले दुई लाख ४७ हजार नोक्सान ब्यहोरेको प्रतिवेदनमा उल्लेख  छ। त्यस्तै आर्थिक वर्ष २०६८-६९ मा ६ लाख ६४ हजार कारबार गरेको सभाले २१ हजार खुद नाफा...

थारूवान

विर्तामोड- दुई दिनअघि निधन भएका नेपाली कांग्रेसका नेता काशीलाल चौधरीको शनिबार झापाको कनकाई माइ नदीमा थारु परम्पराअनुसार अन्तिम दाहसंस्कार गरिएको छ। हजारौं मलामीका बीच उनको पार्थिव शरीरमा जेष्ठ सुपुत्र कृष्ण चौधरीले दागवत्ती दिइ अन्तिम संस्कार गरिएको हो।

थारूवान

काठमाडौं- नेपाली कांग्रेसले ल्याएको राज्य पुनःसंरचनाअन्तर्गत संघीय प्रदेशहरुप्रति थरुहट तराई पार्टी नेपालले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ। आइतबार प्रेस विज्ञप्ती जारी गर्दै थरुहटका अध्यक्ष भानुराम थारुले  छलफलका नाममा ल्याएको ६ र ७ प्रदेशको दुई विकल्पमा थरुहट तराई पार्टी नेपालको गम्भिर ध्यानाकर्षण भएको जनाएका छन्।

थारूवान

काठमाडौं- पहिचानसहितको सङ्घीयता पक्षधर एकीकृत नेकपा (माओवादी)सहित २२ दलले प्रदर्शन गरेको छन्। नयाँ संविधानमा पहिचानसहितको सङ्घीयताका लागि दबाब दिन आन्दोलनका कार्यक्रम घोषणा गरेका ती दल आज काठमाडौँ माइतीघर मण्डलदेखि संविधानसभा भवन बाहिर बानेश्वरसम्म नारा जुलुससहित सहभागी थिए।

थारूवान

मधेसलाई नेपालबाट अलग गर्नुपर्छ भन्दै अभियान चलाएको आरोपमा पक्राउ परेका सिके राउतविरुद्ध राज्यविल्पवको अभियोगमा विशेष अदालतमा आरोपपत्र दायर भएको छ। यसअघि पटकपटक म्याद थपिँदै आएकोमा सरकारी वकिलको कार्यालयले बुधबार मुद्दा नै दायर गरेको हो। मोरङमा पक्राउ परेका उनलाई ‘राज्यविरुद्धको अपराध’मा मुद्दा चलाउने तयारीसाथ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट असोज २ गते काठमाडौं...

थारूवान

विर्तामोड- प्रधानमन्त्री सुशील कोइराला झापा आउने भएका छन्। थारु कल्याणकारिणी सभाको असोज २९, ३० र ३१ गते हुन गइरहेको २१औं महाधिवेशनको उद्घाटन गर्न प्रधानमन्त्री कोइराला झापा आउने भएका हुन्। 

थारूवान

तेजुलाल चौधरी– जुन तरिकाले अरु पार्टीका सभासद् बोल्न पाइरहेको छ हामी कांग्रेसको सभासद्ले बोल्न पाउँदैनौं। नेपाली कांग्रेसका केही नेतामा बाहुनवाद छ। कांग्रेस एमालेको नब्बे प्रतिशत नेतामा बाहुनवाद छ।

थारूवान

गोपाल दहित– बहुमतको दुरुपयोग गरेर संविधान नै अपांग बनाउने तयाारी भएको छ। ठूला दलका नेताहरु हाम्रा धेरै अधिकार कटौती गरेर २०४७ सालको संविधान भन्दा कम्जोर संविधाान बनाउने तयारीमा रहेका छन्। साना विषयमा अल्झिएर मूल विषयमा छलफल नगरी समय कटाउने मेलो भएको छ। कांग्रेस एमालेका केही नेताहरुले संविधान नबनाउने कार्ड फाल्दैछन्...

थारूवान

राजकुमार लेखी– थारु समुदायले यो देशमा आफ्ना लागि मात्र कहिल्यै अधिकार खोजको छैन। हामी सम्पूर्ण नेपालीको अधिकार स्थापित गर्न लागिपरेका छौं। तर, सबैको अधिकार स्थापित गर्ने बहानामा पहाडमा भन्दा तराईमा थोरै प्रदेश बनाएर थारु सहित तराईका आदिवासी जनजातिलाई ठग्न पाईंदैन।

थारूवान

विजयकुमार गच्छदार– म अहिले संवैधानिक समितिको बैठकमा जानु छ। यहाँको छलफलमा थारु सभासद्हरुले कसरी सामूहिक अडान लिन सकिन्छ भन्नेमा धारणा आउला नै, त्यो विषयमा पनि छलफल गर्नुहोला। 

थारूवान