देश

यस्तै हो भने माघमा संविधान असम्भव : गच्छदार

काठमाडौं- संसद बैठकमा बोल्दै मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले २६ सभासद मनोनयमा गरिएको भागवण्डामा चित्त नबुझेको बताएका छन्। उनले प्रश्न गरेका छन्, ‘कांग्रेस एमालेले धेरै सिट लिन खोजे, हामीलाई थोरै सिट दिन खोजे।’ गच्छदारले सदनमा राखेको विचार संक्षेपमा:

थारूवान

काठमाडौं- व्यवस्थापिका संसदका सदस्यले नियमित पाउँदै आएको मासिक तलबभत्ता गत साउनदेखि ६ हजार २ सय ९४ रुपैयाँ बढेको छ। संविधानसभा चुनावपछि ७४ हजार ३ सय ८८ पाउँदै आएका सभासदले साउनदेखि मासिक सुविधा ८० हजार ६ सय ८२ रुपैयाँ लिने भएका छन्। शाखा अधिकृत बराबर हैसियत हुने सभासदका स्वकीय सचिवको...

थारूवान

काठमाडौं- मधेशको राजनीतिमा सक्रिय मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) पार्टीको नाम फेर्ने प्रस्ताव बैठकमा आएको छ । थारु राजनीतिकबाट फोरम लोकतान्त्रिकमा छिरेका लक्ष्मण थारुले पार्टीको राजनीतिक समितिमा पार्टी नाम फेर्ने प्रस्ताव लगेका हुन् ।

थारूवान

दाङ- एमाले नेतृ तथा पूर्व सभासद् शान्ता चौधरीले बाढीपीडित परिवारलाई कम्बल र चाउचाउ वितरण गरेकी छन्। उरहरी-६, मोतिपुरका बाढी पीडितलाई उनले राहत वितरण गरेको संयोजक नेत्रबहादुर बस्नेतले बताए। उनका अनुसार शान्ता चौधरीले १७ हजार बराबारको सामग्री बाढी पीडितलाई वितरण गरेकी थिइन्।

थारूवान

जनकपुरधाम- सम्पति सुद्धिकरण विभागले धनुषा क्षेत्र नम्बर ४ का निलम्वित सभासद् सञ्जयकुमार साह र उनका परिवारसहित २६ जनाको सम्पति रोक्का गरेको छ। केन्द्रीय अनुसन्धान व्युरोबाट सम्पति सुद्धिकरण निवारण ऐन २०६४ तथा सम्पति सुद्धिकरण निवारण ऐन २०६६ बमोजिम निज साहलगायत २६ जनामाथि सम्पति सुद्धिकरण कसुरको अनुसन्धान भइरहेकाले सो सम्पत्ति बेचबिखन...

थारूवान

बबई र कर्णाली नदीमा जलस्तर घट्दै जाँदा झाडापखाला र ज्वरोका बिरामी बढ्दै गएका छन्। पदनाहा, बनियाभार, नेउलापुर, बगनाहा, मोहम्मदपुरलगायत गाविस र गुलरिया नगरपालिका महामारीको उच्च जोखिममा छन्। सफा पिउने पानी अभाव कायम रहे महामारी फैलिने जोखिम रहेको जिल्ला स्वास्थ्य प्रमुख अच्युत लामिछानेले बताए। बाढीले दौलतपुर, बगनाहा र पदनाहा गाविसमा...

थारूवान

थरुहट तराई जलमग्न हुँदासमेत सरकार मौन बसेको भन्दै थरुहट तराई पार्टी नेपालले खेद प्रकट गरेको छ। शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै सो पार्टीले बाढी पहिरोले नेपाली जनतालाई आक्रान्त बनाउँदासमेत सरकार मौन बसेको आरोप लगाएका छन्।

थारूवान

काठमाडौं- एकल जातीयताको वकालत गर्दै डेढ वर्षअघि नेकपा (एमाले)बाट बाहिरिएर सङ्घीय समाजवादी पार्टीका वरिष्ठ उपाध्यक्ष बनेका विजय सुब्बासहित २९ जना नेता कार्यकर्ता मूल घर एमालेमै फर्किएका छन्। पार्टी प्रवेश गर्नेमा समाजवादीका सचिव मीना गुरुङलगायत छन्। सुब्बा एमालेका तत्कालीन पोलिटब्युरो सदस्य थिए। उनले तत्कालीन एमालेका उपाध्यक्ष अशोक राईसँगै पार्टी परित्याग...

थारूवान

भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका नेपाल सम्पर्क सेलका प्रमुख अजित कुमारले विभेदविरुद्ध लड्न मधेसी युवा नेतालाई सुझाव दिएका छन्। मधेसीमाथि विभेद भएको कुरा आफूले महसुस गरेको बताउँदै उनले त्यसलाई हटाउनका लागि संघर्षबाहेक अरु कुनै विकल्प नरहेको बताए।

थारूवान

काठमाडौं- व्यवस्थापिका–संसद्को बैठकमा राप्रपा नेपालका अध्यक्ष एवं सभासद् कमल थापाले प्रस्तुत गरेको सार्वजनिक महत्वको प्रस्तावमाथि भएको छलफलमा भाग लिने सभासद्हरूबीचमा विवाद देखिएको छ। सो प्रस्तावको पक्षमा देखिएका नेपाली कांग्रेस, नेकपा(एमाले)लगायतका दल सम्बद्ध सभासद्हरूले निर्वाचनको पक्षमा आफ्नो मत राखे भने एकीकृत नेकपा(माओवादी), मधेसी जनअधिकार फोरम नेपाल, मधेसी जनअधिकार फोरम(लोकतान्त्रिक), सद्भा...

थारूवान