देश

‘समयमै संविधान जारी गर्न आ–आफ्ना हठ त्यागौं’

काठमाडौं- सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले निर्धारित समयमै संविधान जारी गर्न आ–आफ्ना हठ छाडेर सहमतिमा आउन सबै राजनीतिक दललाई आग्रह गरेका छन्। नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को १५औँ स्थापना दिवस तथा पुरस्कार वितरण समारोहको उद्घा टन गर्दै उनले सबैका सबै सवाल संविधानमा समावेश हुन नसक्ने र जारी...

थारूवान

काठमाडौं- बिसौं अन्तर्राष्ट्रिय जनजाति दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी वक्ताहरूले मुलुकको अस्तित्व नगुम्ने र पहिचान भेटिने सङ्घीय संविधान निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।  आदिवासी जनजाति महासङ्घले आयोजना गरेको कार्यक्रममा उनीहरूले समानताको आधारमा सबै जातजातिलाई अधिकार सम्पन्न गराउने संविधान नै मुलुकको आवश्यकता भएको बताए।

थारूवान

आधादर्जन भन्दा धेरै टुक्रामा विभाजित भएका लिम्बुवानबादी दलहरुको एकीकरण भएको छ। धनकुटाको भेडेटारमा भएको तेस्रो चरणको वार्तापछि पार्टी एकीकरण गर्ने सहमति भएको हो। तीन दिनदेखि चलेको वार्तापछि पार्टीको नाम, झण्डा र लिम्बुवान प्राप्तिको ९ बुँदे रोड्म्यापमा समेत तयार भएको बृहत लिम्बुवान एकता वार्ता समितिका संयोजक खगेन्द्र माखिमले बताए ।

थारूवान

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार व्यवस्थापिका–संसदलाई नेपाली भाषामा सम्बोधन गर्दा सबै चकित भए। ४८ मिनेट लामो भाषणका क्रममा उनले पहिलो तीन मिनेट नेपालीमा बोलेका थिए। धेरैले उनले ‘नेपालीहरुको भावना जित्‍न’ नेपालीमा भाषण दिएको ठाने।

थारूवान

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विभिन्न राजनीतिक दलका मधेसवादी नेताहरुबीच भेटवार्ता भएको छ । मोदीसँगको भेटपछि नेपालका मधेसवादी नेताहरुको ‘बडी ल्याङ्वेज’ केही निराशाजनक देखिएको छ । मोदीलाई भेट्न कांग्रेस र एमाओवादीका मधेसी नेतासहित मधेसवादी दलका नेताहरु होटल हायात पुगेका थिए । तर, मोदीसँगको भेटपछि मधेसवादी दलका नेताहरु निराश बनेका...

थारूवान

सिद्धार्थनगर- नेपाल भ्रमणमा रहनुभएका भारतीय प्रधानमन्त्रीले बुद्ध नेपालमा जन्मेको भनी संसद्मा नै भाषण गरेपछि लुम्बिनीवासी खुसी भएका छन्। भारतका कतिपय नागरिकले नै पटकपटक लुम्बिनी भारतमा पर्छ भन्ने गलत प्रचारप्रसारबाट आजित भएका यहाँका बासिन्दा प्रधानमन्त्री मोदीले नै हिंसाको अन्त्य बुद्धभूमि नेपालबाट भएको भन्ने भाषणले खुसियाली बनाएको लुम्बिनी विकास कोषले जनाएको...

थारूवान

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र  मोदीलाई सोमबार पशुपतिनाथको दर्शन एवम् विशेष पूजा गराउन पशुपति क्षेत्रमा सम्पूर्ण तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पशुपति क्षेत्रमा सरसफाइका सम्पूर्ण तयारी सकिनुका साथै स्वागतका लागि पनि तयारी सम्पन्न भएको कोषका सदस्यसचिव डा गोविन्द टण्डनले जानकारी दिए। मोदी बिहान ९ बजे...

थारूवान

इटहरी- सिन्धुपलाञ्चोक जिल्लास्थित सुनकोसी नदी पहिरोले थुनिएको घटनाले सुनसरी जिल्लामा उच्च सुरक्षा सतर्कता अपनाइएको छ। सुनकोसी नदीमा आएको बाढी सिधै सप्तकोसी नदीमा आइपुग्ने भएकाले सुनसरीमा पनि उच्च सुरक्षा सतर्कता अपनाउनुपरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी सुदर्शनप्रसाद ढकालले जानकारी दिए। बिहानैदेखि प्रमुख जिल्ला अधिकारी ढकालको नेतृत्वमा सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवाला...

थारूवान

इटहरी- एकीकृत नेकपा (माओवादी)का नेता बाबुराम भट्टराईले विश्वभर द्वन्द्वात्मक भौतिकवाद सिद्धान्तमा आधारित रहेको परिवर्तनकारी आन्दोलन नभएका कारण धेरै आन्दोलनहरु तुहिएर गएको टिप्पणी गरेका छन्।

थारूवान

इन्द्र चौधरी, बिर्तामोड- थारु कल्याणकारिणी सभाको केन्द्रीय भेला साउन २७ र २८ गते हुने भएको छ। भेलामा देशभरिका केन्द्रीय सदस्यहरु, केन्द्रीय सल्लाहकार तथा झापा, मोरङ, सुनसरीका अध्यक्षहरुको उपस्थिति रहने झापा अध्यक्ष काशीलाल चौधरीले बताए।

थारूवान