देश

एमाले महाधिवेशनमा यसकारण हारे मधेसी नेता!

काठमाडौं- ‘एक मधेस प्रदेश’ मुद्दा उठिरहेका बेला नेकपा एमालेको नवौं महाधिवेशनमा भने मधेसी नेताहरू कार्यकर्ताको रोजाइमा पर्न सकेनन्। पार्टी पदाधिकारीका लागि तीन मधेसी नेता चुनावी प्रतिस्पर्धामा उत्रिए पनि कोहीले पनि ठाउँ सुरक्षित गर्न सकेनन्। केन्द्रीय सदस्यमा निर्वाचित हुनेको संख्या पनि सन्तोषजनक छैन। महाधिवेशनमा केपी शर्मा ओली प्यानलबाट उपाध्यक्षमा धर्मनाथप्रसाद...

थारूवान

काठमाडौँ- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि आज सिङ्गापुर प्रस्थान गर्नुभयो । अध्यक्ष ओली दिउँसो १:४५ को थाई एयरको उडानबाट थाइल्यान्डको बैंकक हुँदै सिङ्गापुरका लागि प्रस्थान गर्नुभएको हो । ओलीले आफ्नो भ्रमणबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका संवाददाताहरूलाई कुनै प्रतिक्रिया दिनुभएन ।

थारूवान

काठमाडौँ- चौतर्फी विरोधका कारण चर्चामा रहेको अदालतको अपहेलना सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि छलफल अघि बढाइएको छ । व्यवस्थापिका–संसदमा पेस भइसकेको सो विधेयकले सूचनाको हकलाई सङ्कुचन गर्न खोजेको भन्दै नेपाल पत्रकार महासङ्घ, नेपाल बार एसोसिएसनलगायतका सङ्घसंस्थाले बिरोध जनाएपछि कानुन तथा न्याय मन्त्रालयले विधेयकका सम्बन्धमा छलफल अघि बढाएको हो।

थारूवान

गौर- नेकपा (एमाले)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले चुरे क्षेत्रको उत्खनन्ले मधेसको भू–भाग मरुभूमि हुने भन्दै मधेस बचाउन चुरे संरक्षणका लागि ध्यान दिनुपर्ने बताउनुभयो ।

थारूवान

काठमाडौँ- एकीकृत नेकपा(माओवादी)सहितका पाँच राजनीतिक दलले राष्ट्रिय हितविपरित भारतसँग गर्ने भनिएको विद्युत् व्यापार सम्झौता कुनै पनि हालतमा अगाडि नबढाउन सरकारलाई आग्रह गरेको छ ।

थारूवान

  झापा- थारु कल्याणकारिणी सभा जिल्ला कार्यसमिति झापाको १०औं जिल्ला अधिवेशन सम्पन्न भएको छ। जिल्ला अधिवेशनको उद्घाटन गर्दै थारु कल्याणकारिणी सभाका केन्द्रीय अध्यक्ष चन्द्रकुमार चौधरीले २०औं महाधिवेशन गर्न सम्पूर्ण थारुहरुलाई एकजुट हुन आह्वान गरेका छन्। उनले महाधिवेशन झापा २०७१ असोज २९, ३० र ३१ गते गर्ने अवगत गराउँदै थारु...

थारूवान

नेपालगन्ज (अन्नपुर्णपोष्ट)- नेपाल सरकारसँग भएको १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै मुक्त कमलरी चरणबद्ध आन्दोलनमा उत्रने भएका छन्। उनीहरूले सोमबार नेपालगन्जमा पत्रकारसम्मेलन गरीसरकार र मुक्त कमलहरीबीच २०७० साल जेठ २४ गते भएको सहमति कार्यान्वयन नभएको भन्दै आन्दोलनमा उत्रने चेतावनी दिएका हुन्। सहमतिभएको ११ महिना बितिसक्दासमेत सरकारले कुनै बुँदा पनि...

थारूवान

काठमाडौं- गोरखाको फुजेल घटनामा संलग्न भएको अभियोगमा चितवन जिल्ला अदालतमा मुद्दा चलाइएका व्यक्तिलाई नछाडिएसम्म अवरोध कायमै राख्ने एनेकपा माओवादीको अडानका कारण व्यवस्थापिका–संसदको आजको बैठक सुचारु हुन सकेन। संसदको बैठक प्रारम्भ हुनासाथ नियमापत्ति गर्दै एमाओवादीका सभासद्हरु आफ्नो आसनबाट उठेर विरोध जनाए। त्यसलगत्तै सभामुख सुवाष नेवाङले एमाओवादीका सभासद् शक्ति बस्नेतलाई आफ्ना...

थारूवान

मिनराज चौधरी– चैत ११ गते चलल संविधानसभा/व्यवस्थापिका संसदक बैठकम फरक मेराईक माहौल रह। कारण संविधान सभाम प्रतिनिधित्व करुईया नेपाली का“ग्रेसबाहेक सक्कु थारू पार्टीक् सभासद एक्क होक संविधानसभा सदस्य निर्वाचन विधेयक २०७० ओ नेपाल स्वास्थ्य सेवा (चौथो संशोधन) विधेयक, २०७० समावेशी विधेयकम थारू जातिह मधेसी कोटामन ढरल विरुद्धम संशोधनक प्रस्तावक...

थारूवान

सीएन थारू विषय प्रवेश : यथार्थ में नेपाल बहुलराष्ट्रिय राज्य आ यतेका बासिन्दा सबके भाषिक आधार में एक जाति–अनेक भाषा बोलैबला, अनेक जाति–एक भाषा बोलैबला, एक जाति–क्षेत्रगत आधार में बोलल जाईबाला विभिन्न भाषा के प्रयोग करैबला के रुपमें वर्गिकरण करलज्या सकैये। आदिवासी समुदाय में परैबला जाति सब आपन आपन...

थारूवान