खेलकुद

सफल सरस्वती

बितेको वर्ष नेपाली महिला भलिबलले ऐतिहासिक उपलब्धी हासिल गर्योा। घरेलु कोर्टमा नेपालले दक्षिण एसियाको बलियो टोली श्रीलंकालाई हराउँदै प्रथम आमन्त्रित भलिबल च्याम्पिनयसिपमा रजत पदक जितेको थियो।

थारूवान

भरत खवास आइतबारदेखि नेपाली सेनाको सहायक सेनानी (सेकेन्ड लेफ्टिनेन्ट) भएका छन् । २४ महिनाको अधिकृत क्याडेटको तालिम पूरा गरेपछि खवासको काँधमा सहायक सेनानीको फुली चढेको हो। झण्डै १० वर्षदेखि व्यवसायिक फुटबलमा सक्रिय खवासले संकटा, फ्रेन्ड्स क्लब, नेपाल पुलिस क्लब र आर्मी क्लबबाट खेलिसकेका छन्। उनी एन्फा एकेडेमीका उत्पादन हुन्।...

थारूवान

नेपाली भलिबलप्रेमीले अब आफ्ना स्टार खेलाडीको अभिनय हेर्न पाउने भएका छन्। ‘आमा’ एल्बमको गीतमा ६ भलिबल खेलाडीको अभिनय छ। राष्ट्रिय टोलीकी उपकप्तान मञ्जु गुरुङ, परिक्षा गुरुङ, सिपोरा गुरुङ, सरस्वती चौधरी, अरुणा शाही र निमा श्रेष्ठले अभिनय गरेका छन्। ‘आमा तिम्रै अंश हुँ म, तिमै ज्यानको टुक्रा हुँ’’ भन्ने गीतको छायांकन...

थारूवान

नेपालले आइसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप खेल्न पाउने भएको छ। बुधबार सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसी बोर्ड बैठकले केन्या र नेपाललाई वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप खेलाउने निर्णय गरेको हो। आइसीसीले डिभिजन वानको शीर्ष स्थानमा रहेका अफगानिस्तान र आयरल्याण्डलाई सन् २०१९ को विश्वकपका लागि र्‍याङ्किङ छनोट सिस्टममा समावेश गरेको छ।

थारूवान

कप्तान पारस खड्का फेरी ब्याटिङमा चम्किएपछि नेपालले विश्व क्रिकेट लिग डिभिजन-२ मा लगातार तेस्रो खेल जित्दै फाइनल पुग्ने सम्भावनालाई बलियो बनाएको छ। नेपालले बुधबार घरेलु टोली नामिबियालाई ३ विकेटले पराजित गर्‍यो। विन्डहोक स्थित युनाइटेड क्रिकेट क्ल मैदानमा पारसले ६४ रनको सानदार इनिङ्स खेलेपछि नेपालले १ सय ४३ रनको लक्ष्य ३७.५...

थारूवान

बलियो प्रतिस्पर्धि मानिएको नेदरल्यान्ड्सलाई नेपालले २ विकेटले पराजित गरेको छ । नेपालले १ सय ५९ रनको लक्ष्य निर्धारित ५० ओभर सकिन ३ बल बाँकी रहँदा पूरा गरेको छ । शरद भेस्वाकरले अन्तिम विजयी रन बनाए । भेस्वकार २४ मा र शक्ति गौचन २ रनमा अविजित रहे ।

थारूवान

नेपाल एपीएफ क्लबले सशस्त्र प्रहरी महानिरीक्षक कप महिला खुला राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ । एपीएफले मंगलबार विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्‍यो । राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा एपीएफले २५-११, २५-१८ र २५-२३ को नतिजा निकाल्यो । उपाधिसँगै एपीएफले दुई लाख ५० हजार रुपैयाँ हात...

थारूवान

पहिलो दक्षिण एसियाली आमन्त्रित महिला भलिबल च्याम्पियनसिपको अन्तिम दिन मंगलबार करिब १ हजार ५ सय दर्शकले खचाखच त्रिपुरेश्वरस्थित कभर्डहलको माहोल उत्साहजनक थियो। नेपाल र श्रीलंकाका महिला राष्ट्रिय टोली अन्तिम खेलमा भिड्न तम्तयार थिए। आयोजक नेपाल भलिबल संघले मंगलबार दुई खेलअघि सांस्कृतिक कार्यक्रम राखेको थियो। नेपाली गीतमा अनलज्योति स्कुलका विद्यार्थी नाचिरहँदा...

थारूवान

 आशिष चौधरी र दिलमाया कार्की आइतबार राधजानीमा सम्पन्न एडिडास गोल्डेन स्प्रिन्ट मिटमा उत्कृष्ट खेलाडी घोषित भएका छन्। सशस्त्र प्रहरी बलको एपिएफ क्लबका आशिष र दिलमायाले उत्कृष्ट खेलाडी भएवापत समान १० हजार रुपैयाँका दरले पुरस्कार पाए। दशरथ रंगशालामा सम्पन्न स्प्रिन्ट मिटमा आशिषले पुरुष १ सय मिटरको उपाधि जित्दा दिलमायाले २...

थारूवान

प्रथम दक्षिण एसियाली महिला भलिबल च्याम्पियनसिपका लागि नेपाल भलिबल संघले १४ सदस्यीय नेपाली टोली घोषणा गरेको छ। बन्द प्रशिक्षणका १६ खेलाडीबाट संघले सोमबार अन्तिम टोली छनोट गरेको हो। पुस ४ देखि त्रिपुरेश्वरस्थित कभर्ड हलमा च्याम्पियनसिप हुनेछ। प्रतियोगितालाई नेपालले मंसिर ३ बाट बन्द प्रशिक्षण सुरु गरेको थियो। बन्द प्रशिक्षणमा रहेका साइड...

थारूवान
1 14 15 16 17 18 28