खेलकुद

साफ च्याम्पियसिपका लागि आदित्य र अमृत चौधरी छनोट

भारतमा हुने नवौं साफ च्याम्पियनसिपका लागि अनिल गुरुङको कप्तानीमा २० सदस्यीय नेपाली टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रशिक्षक प्याट्रिक ओसेम्सले टोलीको घोषणा गरेका हुन्।

थारूवान

युवा तथा खेलकुद मन्त्रालयले विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुर्यानउने युवा तथा संस्थालाई सम्मान गरेको छ। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा मन्त्रालयले बुधबार ११ खेलाडी र अन्य ९ विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गर्‍यो। नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीब्र गतिका बलर सोमपाल कामी, करातेकी विमला तामाङ, तेक्वान्दोकी ज्ञानी चुनारा, पारा एथलेटिक्सका विक्रम...

थारूवान

नेपालका भूकम्पपीडितलाई सहयोग गर्ने उद्देश्यले मलेसियाको किनरारा ओभलमा भर्खरै सम्पन्न मैत्रीपूर्ण खेलमा विश्व–११ टोलीले नेपालमाथि ३७ रनले जित निकालेको छ। टस जितेर ब्याटिङ गरेको विश्व–११ ले निर्धारित २० ओभरको खेलअन्तर्गत १९.४ ओभरमा सबै विकेट गुमाएर नेपाललाई १३५ रनको मध्यम लक्ष्य दिएको थियो।

थारूवान

बजेटमा आगामी वर्ष हुने आइसिसी विश्व लिग क्रिकेट डिभिजन थ्री स्तरको अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको स्तरोन्नति गरिने, खेलाडीको बिमाको व्यवस्था गरिने, स्तरीय खेल प्रशिक्षण र अभ्यासका लागि मुख्य सहरमा कभर्ड हलको निमार्णलाई निरन्तरता दिइने, खेलकुदको सन्तुलित विकासका लागि एक निर्वाचन क्षेत्र एक खेल मैदान नारालाई निरन्तरता...

थारूवान

सरकारले खेल क्षेत्रको समग्र विकासका लागि गत वर्षभन्दा झन्डै रु ६० करोड बढी रकम विनियोजन गरेको छ । व्यस्थापिका–संसद्मा आज अर्थमन्त्री डा रामशरण महतले प्रस्तुत गरेको बजेट वक्तव्यमा आगामी आवमा सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गरिने लगायत विषयमा रु दुई अर्ब सात करोड बजेट विनियोजन गरिएको छ । गत...

थारूवान

राष्ट्रिय खेलाडीको वरियता निर्धारणका लागि आयोजना गरिएको राष्ट्रिय टाइम टे्रेल प्रतिस्पर्धाका दौरान आइतबार तीन वटा नयाँ राष्ट्रिय कीर्तिमान बनेका छन्। नेपाल एथलेटिक्स संघको आयोजना भएको प्रतियोगिताको दोस्रो दिन पुरुष हाइजम्पमा नेपाली सेनाका सूर्य खत्रीले, महिला ज्याभ्लिन थ्रोमा एपिएफकी सिमाकुमारी थारुले र महिला डिस्कस थ्रोमा सेनाकी अमृता महतोले नयाँ कीर्तिमान...

थारूवान

कारी महतो। अमेरिकाको क्यालिफोर्नियामा सम्पन्न भएको जेके ली ओपन इन्टरनेश्नल तेक्वान्दो टुर्नामेन्टमा पूर्वी चितवनका अमृत महतोले गोल्ड मेडल जितेका छन्। २०१५ जुन २० मा भएको उक्त टुर्नामेन्टमा विभिन्न तौल समूहका ५ वर्ष देखि ५० वर्षसम्मका ५ सयभन्दा बढी खेलाडीहरु सहभागी थिए।

थारूवान

मध्यपश्चिमाञ्चलले राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको छ। मध्यपश्चिमाञ्चल पहिलोपटक टिम च्याम्पियन बनेको हो। मध्यपश्चिमले २ सय ४२ अंक बटुलेको थियो। मध्यपश्चिमका एथलेटिक्स टिम प्रशिक्षक चन्द्र गुरुङले एथलेटिक्सटिम बलियो भएकाले उपाधि जित्न सफल भएको बताए।राष्ट्रिय खेलकुद परिषदद्वारा आयोजित प्रतियोगितामा पश्चिमाञ्चल १ सय ९७ अंकमा दोस्रो भयो भने १ सय...

थारूवान

डिफेन्डिङ च्याम्पियन एपिएफलाई हराउँदै जनकपुर-७ प्रधानमन्त्री कपको उपाधि कब्जा गरेको छ। सन्तोषी चौधरीको उत्कृष्ट बलिङमा जनकपुरले एपिएफलाई ५ रनले पराजित गरेको हो।

थारूवान

अनुराधा चौधरीको अविजित ३५ रनको मद्धतले जनकपुर क्षेत्र नम्बर ७ ले बिराटनगरलाई हराउँदै प्रधानमन्त्री कपको फाइनलमा पुगेको छ । जनकपुरले दोस्रो सेमिफाइनलमा बिराटनगरलाई ७ विकेटले पराजित गरेको हो ।

थारूवान
1 13 14 15 16 17 28