खेलकुद

झापाको महिला टिम, जहाँ थारु समुदायको खेलाडीको वर्चस्व छ

झापा शनि-अर्जुन नगरपालिकामा एउटा यस्तो वडा छ, जहाँका खेलाडीले सिंगो जिल्लाको प्रतिनिधित्व गर्छन्। वडा नम्बर-९ सालबारीका महिला खेलाडी जिल्लाको प्रतिनिधित्व गर्दै दर्जनौं प्रतियोगितामा सहभागी बन्ने गरेका छन्। रौतहटमा हालै सम्पन्न बालिका कप फुटबल उनीहरूको पछिल्लो प्रतियोगिता हो। त्यसअघि पूर्वाञ्चलस्तरीय प्रतियोगिताहरू, एनसेल कप तथा विभिन्न जिल्लास्तरीय प्रतियोगिता खेल्ने टोली यही...

थारूवान

काठमाडौ- श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले हङकङसँग आज खेलेको टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा पराजय व्यहोरेको छ । टस हारेर व्याटिङ गरेको नेपालले बिर्सनलायक प्रदर्शन गर्दै ७२ रन मात्रै जोड्यो । जवाफी व्याटिङमा उभित्रएको हङकङले एक बल बाँकी छदा ८ विकेटको क्षतिमा लक्ष्य भेट्टायो ।

थारूवान

काठमाडौं- जनकपुरले वाइवाइ यु-१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता जितेको छ। शुक्रबार भएको फाइनलमा जनकपुरले डिफेन्डिङ च्याम्पिन बिराटनगरलाई २७ रनले हरायो। त्रिबि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेको जनकपुरले निर्धारित २० ओभरमा ३ विकेट गुमाइ १३१ रन बनायो। टोलीबाट ममता चौधरीले ५० बलमा ५५ रन बनाइन्। त्यस्तै अनुराधा चौधरीले ५५ बलमा...

थारूवान

काठमाडौं- नेपालले एसिसी यु–१९ प्रिमियर क्रिकेट दोस्रो स्थानमा टुंग्याएको छ। राउन्ड रोबिनको अन्तिम खेलमा नेपालले शनिबार युएईलाई ९४ रनले पराजित गर्यो्। नेपालले कुवेतमा भइरहेको प्रतियोगिताका ५ मध्ये ४ खेल जित्यो। नेपाल अघिल्लो दिन निर्णायक खेलमा अफगानिस्तानसँग ५ विकेटले पराजित भएको थियो। अफगानिस्तान सबै ५ खेल जिती विजेता बन्यो। नेपालले...

थारूवान

कुबेतमा भइरहेको एसिसी यु–१९ प्रिमियर क्रिकेटमा नेपालले लगातार दोस्रो जित हात पारेको छ। कुबेत सिटीमा सोमबार भएको खेलमा नेपालले आयोजक कुबेतलाई २ सय ६२ रनको विशाल स्कोरले पराजित गर्‍यो। टस हारेर पहिले ब्याटिङ गर्दै ३ सय २५ रन बनाएको नेपालले कुबेतलाई मात्र ६३ रनमा समेट्यो।

थारूवान

कुबेतमा आइतबार सुरु भएको एसिसी यु–१९ प्रिमियर क्रिकेटअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले साउदी अरेबियालाई १९५ रनको विशाल अन्तरले पराजित गरेको छ। ३ सय २२ रनको चुनौती पछ्याएको साउदी अरेबियालाई नेपालले १२६ रनमा समेट्यो। नेपाली बलिङ आक्रमणसामू साउदी अरेबिया ३७.५ अोभरमा अलअाउट भयो। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि...

थारूवान

आइसिसी विश्व क्रिकेट लिग डिभिजन ३ अन्तर्गत नेपालले सिंगापुरविरुद्ध १ सय ९० रनको सानदार जित हासिल गरेको छ। मलेसियाको केलाङस्थित वायुवास खेल मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभर खेल्दै ९ विकेटको क्षतिमा २ सय ६३ रन बनायो।

थारूवान

एसियन खेलकुद अन्तर्गत दक्षिण कोरियामा जारी पुरुष क्रिकेट तर्फको तेस्रो क्वाटरफाइनल खेलमा नेपाल ८ रनले पराजित भएको छ । दक्षिण कोरियाको इन्छनमा बुधबार भएको खेलमा अफगानिस्तानले नेपाललाई ८ रनले पराजित गरेको हो । पहिले व्याटिङ गरेको अफगानिस्तानले नेपाललाई १ सय २० रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

थारूवान

काठमाडौं- नेपाली महिला क्रिकेट टोलीले मलेसियालाई ४६ रनले पराजित गरेको छ। एसियाली खेलकुदअन्तर्गत दक्षणि कोरियाको युएनहुइ क्रिकेट रंगशालामा भएको खेलमा टिस जितेर मलेसियाले नेपाललाई ब्याटिङको निम्तो दिएको थियो। निर्धारित २० ओभरको खेलमा ३ विकेट गुमाउँदै नेपालले ८८ रन बनायो। जवाफी ब्याटिङ गरेको मलेसियाले १४.५ ओभरमा सबै विकेट गुमाउँदै ४२...

थारूवान

इन्चोन एसियाड मुख्य रंगशालामा दक्षिण कोरियाली राष्ट्रपति पार्क ग्युन हीले उद्‍घाटन गरेसँगै १७ औं एसियाली खेलकुद शुक्रबार साँझ औपचारिक रुपमा सुरु भएको छ। एसियालाई एकताको सुत्रमा बाँध्ने नारासहित सुरु भएको एसियाली खेलकुद १६ दिन सम्म चल्नेछ। झण्डै चार घन्टा चलेको उदघाट्न समारोहले दक्षिण कोरियाको पश्चिम तटीय क्षेत्रको आकर्षणको केन्द्र इन्चोन...

थारूवान
1 15 16 17 18 19 28