खेलकुद

बाढीबाट विस्थापित भएकी केशरीलाई सहयोग

काठमाडौं- इन्चोन एसियाली खेलकुदलाई तयारी गरिरहेकी एथलेटिक्स खेलाडी केशरी चौधरीको परिवारलाई सोमबार सहयोग प्रदान गरिएको छ। एक महिनाअघि बाढीका कारण बर्दिया बानियभार-५ स्थित केशरीको परिवार घरविहीन बनेको थियो। एसियाड तयारी गरिरहेकी केशरीको परिवारका लागि दक्षिण कोरिया र नेपालका एथलेटिक्स खेलाडीको पहलमा १ लाख १६ हजार ५ सय रुपैयाँ संकलन...

थारूवान

काठमाडौं- माल्दिभ्सविरुद्ध बिहीबार हुने मैत्रीपूर्ण खेलका लागि नेपाली महिला भलिबल टोली छनोट गरिएको छ। राष्ट्रिय महिला टोलीका प्रशिक्षक सुदेशकुमार रिमालले तीन मैत्रीपूर्ण खेलका लागि दुई टोली छनोट गरिसकेको बताए। नेपालले भदौ १९, २० र २२ गते राखेप कभर्ड हलमा मैत्रीपूर्ण खेल खेल्नेछ। माल्दिभ्स टोली बुधबार नेपाल आइपुग्ने नेपाल भलिबल...

थारूवान

नेपालले परमपरागत प्रतिद्वन्द्वी मलेसियालाई ३२ रनले पराजित गरी एसिसी यु–१६ प्रिमियर क्रिकेट जितेको छ। मलेसियाको क्वालालम्पुर स्थिति किनरारा ओवल मैदानमा टस हारेको नेपालले ९ विकेट गुमाई १ सय ६१ रन बनायो। जबाफमा आएको मलेसिया ३६.२ ओभरमा १ सय २९ रनमै सीमित भयो। यसैबीच, नेपाल क्रिकेट संघ (क्यान)ले प्रत्येक खेलाडीलाई...

थारूवान

खेलकुद क्षेत्रमा थारु समुदायका युवायुवती अब्बल मानिन्छन्। त्यसैले होला हरेक खेलमा थारु समुदायका युवायुवतीले राष्ट्रिय टोलीमा प्रतिनिधित्व जनाएकै हुन्छन्। कुनै बेला देवनारायण चौधरीले फुटबलमा आफ्नो प्रभुत्व जमाएका थिए। साफ फुटबलमा आफ्नो नाम उचो बनाएका देवनारयण अहिले विदेश पलाएन भएका छन्। उनी विशेषतः हेडबलका लागि ख्याती कमाएका थिए। त्यतिबेला उनको...

थारूवान

काठमाडौं- मलेसियामा आजदेखि सुरु भएको एसिसी सोह्र वर्षमुनि (यु-१६) प्रिमियर लिग क्रिकेट प्रतियोगितामा नेपालले आज थाइल्यान्डलाई १० विकेटले पराजित गरेको छ। मलेसियास्थित क्वालालम्पुरको सेलाङ्गर टर्फ क्लबमा भएको सो प्रतियोगितामा नेपालले थाइल्यान्डलाई १० विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो।

थारूवान

युरोपेली क्लबमा क्षमता तिखारिरहेका नेपाली राष्ट्रिय टोलीका स्ट्राइकर विमल घर्तीमगरले नेदरल्यान्ड्समा सम्पन्न कोपा डेल अगाथा कपमा उत्कृष्ट प्रदर्शन गरेका छन्। बेल्जियन रोयल स्पोर्टिङ क्लब एन्डरलेकका लागि उनले आइतबारका दुई खेलमा दुई गोल गरेका छन्। उनको गोलसँगै एन्डरलेक क्लबले अगाथा कपको फाइनल यात्रा तय गरेको हो। फाइनलमा एन्डरलेकले ब्राजिलको एथलेटिको...

थारूवान

काठमाडौं- हालै सम्पन्‍न विश्‍वकप फुटबलमा जर्मनीलाई जिताउने खेलाडी मारियो गोएट्ज अहिले संसारभर चर्चित छन्। विश्वकप फाइनलको अतिरिक्त समयमा उनले निर्णायक गोल गरेका थिए। यो गोलले उनलाई एकाएक ‘हिरो’ बनायो। यिनै मारियोले नेपालमा पढ्न नपाएका बालिकाका लागि गरिरहेको लगानीबारे भने धेरैलाई थाहा छैन।

थारूवान

सुदूरपश्चिममा जन्मेर पोखराको फिस्टेल एकेडमीबाट क्षमता निखारेकी सरस्वती चौधरी भलिबल खेलकी नम्बर एक ‘क्विक स्पाइकर’ र ‘ब्लकर’ हुन्। उनी अहिले एपीएफ क्लबबाट खेल्छिन्। सरस्वतीको आगमनपछि एपीएफले एकपछि अर्को सफलता हात पारेको छ। महिला भलिबलमा सर्वाधिक उपाधि जित्ने क्रममा क्लबले झन्डै एक वर्षको अवधिमा पाँच उपाधि हात पार्‍यो।

थारूवान

  कमल खत्री- क्रिकेटले वर्चस्व जमाएको ‘पल्सर स्पोर्ट्स अवार्ड–२०७०’ मा राष्ट्रिय क्रिकेट टिमका शरद भेषावकरले विशेष पुरस्कार पाए। पुरस्कार पाएपछि शरदले बोलेका केही शब्दले प्रज्ञा भवनमा उपस्थित सबै अतिथिको ध्यान उनीतिर तानियो। नेपाली क्रिकेटमा आक्रामक फिनिसरको छवि बनाएका शरदले आफ्नी आमाका कारण सफलता प्राप्त गरेको बताए। शरदले भने, ‘सबैले सोध्छन्...

थारूवान

काठमाडौं- सरस्वती चौधरीको क्विक स्पाइक र ब्लकले राष्ट्रिय भलिबलको नतिजालाई प्रभाव पार्ने गरेको छ । महिला भलिबलकी नयाँ सनसनी सरस्वती वर्तमानमा यो खेलकी नेपाल नम्बर एक क्विक स्पाइकर हुन् । ब्लक र स्पाइक दुवैमा हावी हुन सक्ने क्षमता भएकी सरस्वतीलाई नयाँ पुस्ताको प्रतिभावान खेलाडीका रुपमा लिने गरिन्छ ।

थारूवान
1 16 17 18 19 20 28