अर्थ

कैलालीमा भादा गाउँ होम स्टे महोत्सव

आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कैलाली जिल्लाको साविक उर्मा गाविस, भादा गाउँमा शुक्रबारदेखि ‘भादा होम स्टे महोत्सव’ सुरु भएको छ। यही पुस २१ गतेसम्म सञ्चालन हुने महोत्सव सञ्चालनका लागि भादा गाउँलाई झकिझकाउ पारिएको छ। थारु परम्परामा निर्माण भएका घरमा महोत्सव अवलोकन गर्न आउने पाहुनाको बसोबासको व्यवस्था गरिएको छ।

थारूवान

भारतले लगाएको नाकाबन्दी र लम्बिँदो तराई–मधेस बन्दले गरिबी दर तीव्र रुपले बढिरहेको जनाउँदै अर्थविदहरुले नेपाल अब दक्षिण एसियाकै गरिब मुलुक बन्ने खतरा औंल्याएका छन्। भूकम्पको तान्डबबाट तंग्रिन नपाउँदै सुरु भएको तराई–मधेस हडताल र भारतले लगाएको नाकाबन्दीले हजारौंको रोजगारी खोसिँदा यस्तो अवस्था आएको हो।

थारूवान

थरुहट/थारुवान संयुक्त संघर्ष समितिले सुदूरपश्चिम महोत्सव बहिस्कार गरेको छ। कैलाली कञ्चनपुरका बहुसंख्यक समुदायको पहिचानलाई धरापमा पारेको थारु आन्दोलनको अवेज्ञा गरेको भन्दै कैलाली उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सव बहिष्कार गरेको हो। महोत्सवमा थारु झाँकी प्रस्तुत गर्नेलाई कडा कारबाही गर्ने चेतावनीसमेत दिएको छ। 

थारूवान

 रुपन्देहीमा थप पर्यटक भित्राउने उद्देश्यले दुई स्थानमा थारु होम स्टे सञ्चालन गर्ने तयारी भएको छ। थारु संस्कृतिको जर्गेना तथा पर्यटक भित्र्याउने उद्देश्यले जिल्लामा राजमार्गसँग जोडिएका देवदह र सैनामैना नगरपालिकाले थारु होम स्टे सञ्चालनको प्रक्रिया आगाडि बढाएका छन्। ‘दुई महिनाभित्र होम स्टे सञ्चालनमा ल्याउने योजना रहेको छ,’ देवदह नगरपालिका कार्यकारी अधिकृत गणेश...

थारूवान

दसैँको अवसरमा बर्दियाको पर्यटकीय क्षेत्र ठाकुरद्वारामा हात्ती महोत्सव हुने भएको छ। प्रत्येक वर्ष हात्तीबाट सुँगुर कुल्चाउने प्रथाको अन्त्य गरी स्थानीय संस्कृतिलाई पर्यापर्यटनमार्फत जैविक विविधताको प्रचारप्रसार र संरक्षण गर्दै स्थानीयवासीको जीविकोपार्जनमा टेवा पु¥याउन हात्तीसार मैदानमा महोत्सवको आयोजना गर्न थालिएको हो।

थारूवान

व्यवसायी तथा सर्वसाधारणको चर्को दबाबपछि थरुहट आन्दोलनकारी केही दिनअघि बजार र व्यवसाय सञ्चालन गर्न दिन सहमत भए। त्यसैअनुसार लमहीस्थित देउखुरी उद्योग वाणिज्य संघ अध्यक्ष शोभाकर घिमिरेले बुधबारदेखि आफ्नो एग्रोभेट पसल खोले। तर, पनि व्यापार भने शून्यप्रायः छ।

थारूवान

गृह मन्त्रालयले आज पेट्रोलियम पदार्थको व्यवस्थापनका लागि भोलि बिहीबारदेखि निजी सवारी साधन (रातो प्लेट)लाई पेट्रोलियम पदार्थ उपलब्ध गराउन नसक्ने जनाएको छ । 

थारूवान

व्यापार घाटा न्यूनीकरण गर्न भन्दै सरकारले आर्थिक वर्ष २०७२/०७३ को बजेटमार्फत कृषि क्षेत्रमा अनुदान र छुटको ओइरो लगाएको छ। कृषि क्षेत्रका लागि २६ अर्ब ६८ करोड रुपैयाँ बजेट छुट्ट्याइएको छ।अर्थमन्त्री रामशरण महतले मंगलबार संसदमा आर्थिक वर्ष २०७२/०७३ को बजेट प्रस्तुत गर्दै कृषि क्षेत्रको विकासका लागि अनुदान र भन्सार छुटको...

थारूवान

सरकारले आगामी आर्थिक वर्षका लागि ८ खर्ब १९ अर्ब ४६ करोड ८८ लाख ६४ हजाररुपैयाँको बजेट सार्वजनिक गरेको छ। जसमध्ये चालु खर्चतर्फ ४ खर्ब ८४ अर्ब २६ करोड ६३ लाख ७५ हजार विनियोजन गरिएको छ। यसैगरी पूँजीगत खर्चतर्फ २ खर्ब ८ अर्ब ८७ करोड ४२ लाख ४२ हजार रुपैयाँ...

थारूवान

मुकेश टेंर्रा। आर्थिक उन्नती गर्ने लोभले वैदेशिक रोजगारमा जानेहरूलाई म्यानपावर कम्पनी र तिनका एजेन्टले ठगिरहेको खबर पटकपटक सुनिन्छन्। वैदेशिक रोजगारीमा पठाउने भनेर रकम असुलेर भाग्ने, वास्तविकभन्दा बढी रकम असुल्ने, एउटा काम र तलब सुविधा सुनाएर विदेशमा गइसकेपछि अर्कै काममा र थोरै तलबमा काम गर्न बाध्य पार्ने लगायतका समस्या छन्।...

थारूवान